Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कला / मनोरञ्जन

सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज

काठमाडौँ-‘एच्यु हेयर  ओयल  ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५, सिजन ७’को उपाधि विराटनगरकी ब्युटिसियन सुमित्रा खवासले चुमेकी छिन् । बिहीबार अबेर साँझ ललितपुरको च्यासल स्थित ज्यापु एकेडेमी भवनमा सम्पन्न यो प्रतियोगितामा शीर्ष उपाधिसहित सुमित्राले २५ हजार रुपैयाँ र विभिन्न पुरस्कार समेत प्राप्त गरेकी छिन् । उनले भिवर्स च्वाईस र इन्टेलिजेन्ट ब्युटिसियनको अवार्ड पनि चुमिन् । ‘एच्यु हेयर

फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’

काठमाडौं-यस वर्षका लागि अन्तिम दुई चलचित्र आज (शुक्रबार)देखि देशभरका फिल्म हलमा प्रदर्शनमा आएका छन् । आजदेखि फिल्म हलमा आएका चलचित्र हुन् कृषा चौलागाईं निर्देशित ‘पीताम्बर’ र सौरभ चौधरी निर्देशित ‘कर्मा’ । नयाँ वर्ष २०८२को छेको पारेर यी चलचित्र शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि फिल्म हलमा आएका हुन् । देशका मल्टिप्लेक्स र सिंगल हलहरूले बुधबारदेखि यी चलचित्रको बुकिङ

गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक

काठमाडौं— नेपाली लोकसंगीतमा निरन्तर सक्रिय गायिका सुजाता केसीको सुमधुर आवाजमा नयाँ गीत ‘मेरो बोली सुन्दा–२ ’ सार्वजनिक गरिएको छ । प्रेम र समर्पणको भाव व्यक्त गर्ने यस गीतले श्रोतामाझ राम्रो चर्चा पाइरहेको छ । लोक तथा आधुनिक संगीतको स्वाद मिसिएको यस गीतको शब्द मुनाल शिशिरले लेखेका हुन् भने संगीत संयोजन पुरुषेत्तम सुवेदीको रहेको छ ।

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करण नेपाल र थाइल्याण्डमा सम्पन्न

काठमाडौं- विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करण सम्पन्न भएको छ । विमोन्स एरा मिडिया ग्रुप नेपालको प्रस्तुति रहेको यो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८१ थाइल्याण्डको बैंकक र नेपालको काठमाडौंमा गरी सम्पन्न भएको हो । थाइल्याण्डको बैंककमा विशेष समारोहबीच केही दिनअघि सम्पन्न भएको

२५ औं वर्षगाँठमा निर्देशक समाजद्वारा भव्य समारोह, विशिष्ट स्रष्टाहरू सम्मानित

काठमाडौं- नेपाल चलचित्र निर्देशक समाजले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा एक भव्य समारोहको आयोजना गरी रजत जयन्ती मनाएको छ । चलचित्र विकास बोर्ड परिसरमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी रहनुभएको थियो । कार्यक्रममा चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी विशेष अतिथिका रूपमा

नववर्ष २०८२ सबै नेपालीका लागि शान्ति, समृद्धि र स्थायित्वको वर्ष बनोसः राप्रता नेता पशुपति शम्सेर जबरा

काठमाण्डौ – नव वर्ष २०८२ को आगमनको अवसरमा माननीय पशुपति शम्सेर जबरा द्वारा संचारकर्मीहरूसँग विशेष शुभकामना आदान प्रदान गरेका छन् । यस कार्यक्रमलाई एसएस फाउन्डेशनले आयोजना गरेको थियो, जसमा कला, संस्कृति, समाजसेवा, संचार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा एसएस फाउन्डेशनका अध्यक्ष तथा वरिष्ठ समाजसेवी एवं गीतकार सोभित उप्रेती, वरिष्ठ संगीतकार माधवराज खरेल, साथै

‘मिलाप अन्तर्क्रिया, सम्मान, एवं सांगीतिक साँझ’ मलेसियामा सम्पन्न

मलेसिया- मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको छ । मलेसियाको होटल ग्राण्ड कन्टिनेन्टलमा आइतबार एक भव्य सामारोहबीच नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम धामीको प्रमुख अतिथ्यतामा ‘मिलाप अन्तक्र्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको हो । कार्यक्रममा सचिव धामीले मिलापले विदेशमा आएर भाषा, साहित्य कला संस्कृतिका विषयमा गरेका कार्यक्रमको प्रशंसा गर्दै यस्ता

परिवर्तन नेपालद्वारा नवनियुक्त बोर्ड सदस्य सन्तोष बाबु लोहनीलाई सम्मान

काठमाडौं – “माटो बदलिँदैन, विचार बदलौं” भन्ने नाराका साथ नेपाली कला, संस्कृति तथा चलचित्र क्षेत्रको सर्वाङ्गिण विकासका लागि विसं २०५२ मा स्थापना भएको परिवर्तन नेपालले राजधानीमा आयोजित एक कार्यक्रममा हालै चलचित्र विकास बोर्डका नवनियुक्त सदस्य सन्तोष बाबु लोहनीलाई सम्मान गरेको छ । विशिष्ट चलचित्र अभिनेत्री बसुन्धरा भुषाल, विशिष्ट कलाकार कृष्ण मल्ल, लय संग्रौला, विशिष्ट चलचित्र

आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२५ को मनोनयन सार्वजनिक

  काठमाडौं – संगीत केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो भाषा, संस्कृति र पहिचानको संवाहक पनि हो । नेपाल जस्तो बहुभाषिक, बहुसांस्कृतिक मुलुकमा संगीतको विविधता झल्काउने र सर्जकहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) द्वारा आयोजित राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ को आठौं संस्करणका लागि मनोनयन सार्वजनिक गरिएको छ ।

२७ विधामा चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको मनोनयन सार्वजनिक

  काठमाडौँ-चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को यस पटक थाइल्यान्डमा हुने भएको छ । यो अवार्ड गत वर्ष मलेशियामा आयोजना गरिएको थियो । यसैबिच आयोजक क्वालिटी फिल्मस् प्रा.लि.ले यस पटक अवार्डमा सहभागी भएका विभिन्न २७ विधाको मनोनयन सूची आज सार्वजनिक गरेको छ । अवार्डको लागि यस पटक पनि गीत संगीत, म्युजिक भिडियो, चलचित्र, टेली चलचित्र,