काठमाण्डौ – होली पर्वको अवसरमा “KTMडाउनटाउन“ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक र गीतकार NEPZ को यो पहिलो म्युजिक भिडियो हो, जसले उनको सांगीतिक यात्रामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो मौलिक गीत लेखनका लागि परिचित NRPZ को संगीतले नेपाली संगीत परिदृश्यमा नयाँ दृष्टिकोण प्रस्तुत गर्ने विश्वास गरिएको छ ।
कमला जोशी/ काठमाडौं – नेपाली सांगीतिक इतिहासमा पहिलो पटक, लोक दोहोरीको मौलिक पहिचानलाई जगेर्ना गर्दै प्रतिस्पर्धात्मक ढाँचामा रूपान्तरण गर्ने उद्देश्यसहित ‘लोक दोहोरी स्टार’ नामक विशेष प्रतियोगिता आयोजना गरिँदैछ । नेपाली लोक दोहोरीको संरक्षण र प्रवद्र्धन गर्ने हेतुले यो कार्यक्रम ल्याइएको आयोजक संस्थाले बताएको छ । प्रतियोगिताको निष्पक्षता र स्तर उन्नत बनाउन अनुभवी तथा ख्यातिप्राप्त
चितवन – जाती अनुसार फागु खेल्ने आआफ्नै शैलि हुन्छ । थारू समुदायमा पनि होली अर्थात धुरहेरी र होली पर्वको आफ्नै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्ष रहेको छ । हिन्दुहरुको महत्वपूर्ण पर्व मध्य फागु पूर्णिमा पनि एक हो । फागु पूर्णिमा नजिकिदै गर्दा समिक्षा र विश्व चौधरीको स्वरमा होली गीत ‘आयो रे आयो हाप्पी होली’
काठमाडौं- चलचित्र विकास बोर्डमा आयोजित तीन दिने महिला चलचित्र महोत्सव सम्पन्न भएको छ । बोर्ड अन्तर्गतको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले फेस्टिभल आयोजना गरेको थियो । तेस्रो तथा अन्तिम दिन विहीबार सामाजिक संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमुख अतिथिको रुपमा सहभागि हुनुभएको थियो । महोत्सवको उद्घाटन काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले गर्नुभएको थियो । महोत्सवमा
काठमाण्डौ – नेपाल चलचित्र कलाकार संघको २० औं साधारण सभा मिति २०८१ सालको साधारण सभा आगामी चैत्र ४ गते सम्पन्न काठमाण्डौमा सम्पन्न हुने भएको छ । संघले सबै आफ्ना सदस्यहरुलाई सदस्यता नविकरण गर्न आह्वान गरेको छ । केही सदस्य कलाकारहरूले अझै सदस्यता नविकरण गर्न बाँकी राखेका छन् । चैत्र ४ गते दिनको ११ बजेबाट लिसारा
काठमाडौं- चलचित्र विकास बोर्डमा आयोजित तीन दिने महिला चलचित्र महोत्सव सम्पन्न भएको छ । बोर्ड अन्तर्गतको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले फेस्टिभल आयोजना गरेको थियो । तेस्रो तथा अन्तिम दिन विहीबार सामाजिक संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमुख अतिथिको रुपमा सहभागि हुनुभएको थियो । महोत्सवको उद्घाटन काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले गर्नुभएको थियो । महोत्सवमा
काठमाडौं – नेपाल चलचित्र कलाकार संघले हालै सम्पन्न कार्यकारिणी समितिको बैठकमार्फत कलाकारहरूलाई प्रदान गरिने वार्षिक पुरस्कार तथा सम्मानको घोषणा गरेको छ। संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा नेपाल चलचित्र कलाकार संघले लामो समयदेखि अभिनय क्षेत्रमा योगदान पु¥याएका कलाकारहरूको सम्मानस्वरूप ‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार’ प्रदान गर्दै आएको जानकारी दिइएको छ। वि.सं. २०५५ मा श्रीमती बसुन्धरा
गायक राजु भट्टराईले नयाँ गीत ठुलीको फुली सार्वजनिक गरेका छन। उनले आफ्नो पहिलो गीत पिरती नगरी मार्फत लोकप्रियता कमाएपछि संगीतप्रेमी श्रोताहरूका लागि यो नयाँ सिर्जना ल्याएका हुन। फागुन ११ गते शनिबार ग्लोबल टुरिजम ट्रेड फेयर २०२५ को अवसरमा ग्लोबल कलेजमा आयोजित विशेष कार्यक्रममा गीत औपचारिक रूपमा सार्वजनिक गरिएको थियो। उक्त कार्यक्रममा भट्टराईले ठुलीको फुली गीत
काठमाडौं – काठमाडौंको मुटुमा स्थापित रोमान्टिक कथालाई उजागर गर्दै शिवरात्रीको अवसर पारेर “KTM डाउनटाउन” म्युजिक भिडियोको पोस्टर सार्वजनिक गरिएको छ । गायक तथा गीतकार NEP Z को पहिलो म्युजिक भिडियोका रूपमा यो रिलिज हुन लागेको हो, जसले उनको सांगीतिक यात्रामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । नेपाली गीतसंगीतमा आफ्नो मौलिक गीत लेखनका लागि परिचित
काठमाण्डौ – नेपाली संगीत उद्योगमा करिब दुई दशकदेखि सक्रिय चर्चित संगीत संयोजक साहस शाक्यले महाशिवरात्रि २०२५ को पवित्र अवसर पारेर आफ्नी छोरी सुदेशना शाक्यको आवाजमा एउटा शिव भजन सार्वजनिक गरेका छन्। साहस शाक्य नेपाली चलचित्र संगीत र पार्श्व संगीतमा विशेष पहिचान बनाइसकेका छन्। चलचित्र ‘ठूली’ को टाइटल गीत म त मर्छु कि क्या हो ठूली चलचित्र