Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

अर्थ

औषधिजन्य जडिबुटीको खेती गर्न दिइने

काठमाडौँ — सरकारको स्वीकृतिमा औषधिजन्य जडिबुटीको खेती, प्रशोधन एवं निर्यातको बाटो खुल्ला भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जडीबुटी खेती र निर्यातको व्यवस्था मिलाइएको जानकारी दिएका हुन् । ‘जडिबुटीको विशेषता र उपलब्धताको आधारमा प्रदेशमा जडिबुटी प्रशोधन उद्योग स्थापना गरिने छ,’ बजेट प्रस्तुत गर्दै शर्माले भने, ‘सरकारको स्वीकृतिमा सबै

अनुदानमा एक परिवार, एक विद्युतीय चुल्हो

काठमाण्डौ – सरकारले आउँदो वर्षको बजेटमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै स्थानीय तहमार्फत अनुदानमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम चलाइने जानकारी दिनुभयो ।

कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा, भर्नाअघि नि:शुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ — सरकारले कक्षा ६ सम्मका विद्यार्थी दिवा खाजा उपलब्ध गराउने भएको छ ।अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षदेखि ६ कक्षासम्मका बालबालिकालाई दिवा खाजा वितरण गरिने बताए । यसअघि ५ कक्षासम्मका विद्यार्थीलाई सरकारले दिवा खाजा उपलब्ध गराउने गरेको थियो । क्रमश: ८ कक्षासम्मका बालबालिकालाई दिवा खाजा उपलब्ध गराइने

अब ६८ वर्षमै वृद्धभत्ता पाइने

काठमाडौं – सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् ।अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरे । साथै सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा

बरिष्ठ नेता पौडेलबाट पाँचौं प्राङ्गारिक मेलाको समुदघाटन

काठमाडौं ।  अर्गानिक एशोसिएशन अफ नेपाल र कंचनजंघा टि स्टेट  एण्ड रिसर्च सेण्टरको आयोजनामा आज बैशाख १ गते देखि पाँचौं प्राङ्गारिक तथा प्राकृतिक  कृषि मेला २०७८ संचालनमा आएको छ ।ललितपुर स्थित पाटन संग्राहलय परिसरमा आयोजित  सो मेलाको उदघाटन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नुभएको थियो । सो अवसरमा मेलाको उदघाटन पस्चात कार्यक्रमलाई सन्बोधन गर्ने

साल्ट ट्रेडिङको आयोजनामा कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्र बारे संगोष्ठी

काठमाडौं, चैत्र २४ ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र इण्डियन पोटास लिमिटेडको आयोजना तथा कृषि  तथा पशुपंक्षी विकास मन्त्रालयको प्राविधिक  सहयोगमा नेपालको प्रमुख कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्रको राष्ट्रिय सारांश बिषयक संगोष्ठी कार्यक्रम बुधबार देखी राजधानीमा शुरु भएको छ । तीन दिनसम्म जारी रहने सो कार्यक्रमको उद्घघाटन कृषि  तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.

पाटन संग्राहालयमा बैशाख १ गते देखि ४ गतेसम्म पाँचौं प्राङ्गारिक तथा प्राकृतिक  कृषि मेला

काठमाण्डौं, १० चैत्र । अर्गानिक एशोसिएशन अफ नेपालको आयोजनामा आउँदो बैशाख १ गते देखि पाँचौं प्राङ्गारिक तथा प्राकृतिक  कृषि मेला २०७८ संचालनमा आउने भएको छ । रिर्पोर्टर्स् क्लब नेपालमा विहिबार पत्रकार सम्मेलन आयोजना गरि मेला बारे जानकारी दिईएको हो । सो अवसरमा अर्गानिक एशोसिएशन अफ नेपालका अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले अन्तरराष्ट्रिय अर्गानिक विज्ञ समेतलाई ल्याएर

एनएमबिको सहुलियतपूर्ण कर्जाबाट उखु किसानहरु लाभान्वित

काठमाण्डौ – एनएमबि बैंकले प्रदेश नं. २ का उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकले कृषितथाउत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै प्रदेश नं. २ माहालसम्म १५६ जनाउखु किसानहरुलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराईसकेको छ । बैंकले उखु किसानहरुलाई सहज रुपमाकर्जा प्रवाहगर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता गरेको थियो

आइसफल डाक्टर आधार शिविरतर्फ पठाइए : पर्यटन विभाग

काठमाडौं- हिमाल आरोहणको मुख्य समय मानिने वसन्त शुरु भएसँगै यस वर्षको आरोहणका लागि तयारी शुरु भएको छ । विश्वका अग्लो हिमाल सगरमाथा ९८८४८.८६ मीटर० लगायतका हिमाल आरोहणका लागि विश्वभरका आरोहीहरु नेपाल आउन शुरु भएसँगै पर्यटन विभागले आरोहणको व्यवस्थापनका प्रक्रियागत काम शुरु गरेको जनाएको छ । आरोहणका लागि अनुमति लिने विदेशी पर्यटक आउने क्रम जारी रहेकोसँगै

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष को बजेट निर्माणमा कृषिलाई प्राथमिकता को लागि गृहकार्य सुरु

काठमाडौँ-  अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको गृहकार्य थालेको छ । मन्त्रालयले मङ्गलबार कृषिसँग सम्बन्धित सरोकारवालासँग अन्तक्र्रिया गर्दै बजेट निर्माणको गृहकार्य थालेको हो । छलफलमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कृषिलाई पहिलो प्राथमिकतामा राखेर सुझाव सङ्कलन थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी आर्थिक २०७९/८० को बजेटमा कृषिमा अनुदान होइन, किसानलाई प्रोत्साहनको नीति लिइनेछ