काठमाडौं – महालक्ष्मी विकास बैंकले १०.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । १ पुस शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई प्रस्ताव गरेको १०.४७ प्रतिशत लाभांश मध्ये हाल कायम चुक्ता पुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजारको
काठमाडौँ- नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. एक लाख तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख दुई सयमा कारोबार भएको यो सुन आज प्रतितोला रु. दुई सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९९ हजार पाँच सय छ ।
वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेका व्यापारिक भ्रमण प्रतिनिधिमण्डलले भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका पदाधिकारीहहरु सहित होचिमिह सिटीमा रहेको “प्रो ट्रेड इन्टरनेशनल टेक पार्क” (पिआईटिपी) अवलोकन भ्रमण गरेका छन् । वीउवासङ्घ र भियतनाम चेम्बरका उद्योगी व्यापारीहरु बीचको भएको छलफल तथा भियतनामका उद्योगी व्यवसायीहरुले “होचिमिह सिटी”मा रहेको “प्रो ट्रेड इन्टरनेशनल टेक
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) का उपाध्यक्ष आरके शर्माले रेमिट्यन्सको सही सदुपयोग नै राष्ट्र विकासका लागि सबैभन्दा महत्वपूर्ण आधार बन्न सक्ने बताएका छन् । उपाध्यक्ष आरके शर्मा एनआरएनए १४ औ यूरोप क्षेत्रीय भेलाका अवसरमा आफ्नो मन्तब्य राख्दै शर्माले रेमिट्यन्सको सही सदुपयोग नै राष्ट्र विकासको रामवाण रहेको बताए । सरकारले वैदेशिक मुद्रा संचितिमा समस्या आएको बताइरहँदा
भक्तपुर जिल्ला सु.न.पा ५ मा रहेको उत्कृष्ट संस्था जय सिद्धादेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोश्रो बार्षिक साधारणसभा असोज ३ गते सोमबार हुने भएको छ । हेर्नुस् सूचना
काठमाडौँ, १६ भदौ । सोफा हब काठमाडौँले सोफा किन्दा निम्न अफरहरु घोषणा गरेको छ । स्क्याच कुपनबाट १ं हजार देखि १० हजारसम्मको छुट अफर ल्याएको छ, यस अन्तर्गत चार जनालाई स्क्याच कुपनबाट चार सेट सोफा निशुल्क प्राप्त गर्न सकिने छ । साथै, लक्की ड्र मार्फत १० जनालाई पानी तताउने जग र ३२ ईन्चको एलईडी टिभी
काभ्रेपलाञ्चोक- जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ३० जनाभन्दा बढी ‘मिटरब्याजी’विरुद्ध उजुरी परेको छ । १७ पीडितले दिएको उजुरीमध्ये केही सहकारीसमेत रहेको कार्यालयले जनाएको छ । सत्र व्यक्तिले ३० भन्दा बढी मिटरब्याजीविरुद्ध कार्यालयमा उजुरी दिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार उजुरीबारे अध्ययन भइरहेको तथा आरोपितको खोजी सुरु गरिएको छ । सरकारले
चितवन । कार्पेट,म्याट्रेस उत्पादक कम्पनी हेरिटेज ग्रुपले सौराहामा अधिराज्यव्यापी अधिकृत बिक्रेता कार्यगोष्ठी सम्पन्न गरेको छ । देशभरका ३५ ठाउंँका डिलरसिप बीच अन्र्तक्रिया, समीक्षा र उत्पादनको प्रर्वद्धन गर्ने उद्धेश्यले शुक्रबार उक्त कार्यक्रम राखिएको थियो । कार्यगोष्ठीमा ३५ जिल्लाका डिलर, वितरक, प्रर्वद्धकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कोभिडको समय र पछिल्लो बजारको अवस्था, चुनौति, समाधानका उपायका बारेमा
ललितपुर । ललितपुर चेम्बर अफ कमर्सको संयोजन तथा आन्तरिक राजश्व कार्यालय ललितपुर १ र आन्तरिक राजश्व कार्यालय ललितपुर २ को संयुक्त आयोजनामा कर सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यको सभापतित्वमा आयोजित कार्यक्रममा आन्तरिक राजश्व कार्यालय ललितपुर १ र आन्तरिक राजश्व कार्यालय ललितपुर २ का प्रमुखहरु, कर अधिकृत,
काठमाडौं । विभिन्न देशका लागि नेपाल सरकारबाट नवनियुक्त नेपाली राजदुतहरु टि टेष्टिङ् कार्यक्रममा सहभागी हुँदै आर्थिक कुटनीतिलाई प्राथमिकता दिने प्रतिबद्धता समेत जनाउनु भएको छ । हिमालयन अर्थोडक्स टि प्रोडुसर्स एशोसियसन (हट्पा) नेपाल र हिमालयन टि प्रोड्युसर्स कोअपरेटिभ (हिमकोप) द्वारा शुक्रबार आयोजित कार्यक्रममा टि टेष्टिङ् कार्यक्रममा सहभागी हुनुभई बहराईनका लागि नेपाली राजदुत तिर्थराज वाग्ले, बंगलादेशका लागि