Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

अर्थ

साल्ट ट्रेडिङको आयोजनामा कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्र बारे संगोष्ठी

काठमाडौं, चैत्र २४ ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र इण्डियन पोटास लिमिटेडको आयोजना तथा कृषि  तथा पशुपंक्षी विकास मन्त्रालयको प्राविधिक  सहयोगमा नेपालको प्रमुख कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्रको राष्ट्रिय सारांश बिषयक संगोष्ठी कार्यक्रम बुधबार देखी राजधानीमा शुरु भएको छ । तीन दिनसम्म जारी रहने सो कार्यक्रमको उद्घघाटन कृषि  तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.

पाटन संग्राहालयमा बैशाख १ गते देखि ४ गतेसम्म पाँचौं प्राङ्गारिक तथा प्राकृतिक  कृषि मेला

काठमाण्डौं, १० चैत्र । अर्गानिक एशोसिएशन अफ नेपालको आयोजनामा आउँदो बैशाख १ गते देखि पाँचौं प्राङ्गारिक तथा प्राकृतिक  कृषि मेला २०७८ संचालनमा आउने भएको छ । रिर्पोर्टर्स् क्लब नेपालमा विहिबार पत्रकार सम्मेलन आयोजना गरि मेला बारे जानकारी दिईएको हो । सो अवसरमा अर्गानिक एशोसिएशन अफ नेपालका अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले अन्तरराष्ट्रिय अर्गानिक विज्ञ समेतलाई ल्याएर

एनएमबिको सहुलियतपूर्ण कर्जाबाट उखु किसानहरु लाभान्वित

काठमाण्डौ – एनएमबि बैंकले प्रदेश नं. २ का उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकले कृषितथाउत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै प्रदेश नं. २ माहालसम्म १५६ जनाउखु किसानहरुलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराईसकेको छ । बैंकले उखु किसानहरुलाई सहज रुपमाकर्जा प्रवाहगर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता गरेको थियो

आइसफल डाक्टर आधार शिविरतर्फ पठाइए : पर्यटन विभाग

काठमाडौं- हिमाल आरोहणको मुख्य समय मानिने वसन्त शुरु भएसँगै यस वर्षको आरोहणका लागि तयारी शुरु भएको छ । विश्वका अग्लो हिमाल सगरमाथा ९८८४८.८६ मीटर० लगायतका हिमाल आरोहणका लागि विश्वभरका आरोहीहरु नेपाल आउन शुरु भएसँगै पर्यटन विभागले आरोहणको व्यवस्थापनका प्रक्रियागत काम शुरु गरेको जनाएको छ । आरोहणका लागि अनुमति लिने विदेशी पर्यटक आउने क्रम जारी रहेकोसँगै

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष को बजेट निर्माणमा कृषिलाई प्राथमिकता को लागि गृहकार्य सुरु

काठमाडौँ-  अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको गृहकार्य थालेको छ । मन्त्रालयले मङ्गलबार कृषिसँग सम्बन्धित सरोकारवालासँग अन्तक्र्रिया गर्दै बजेट निर्माणको गृहकार्य थालेको हो । छलफलमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कृषिलाई पहिलो प्राथमिकतामा राखेर सुझाव सङ्कलन थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी आर्थिक २०७९/८० को बजेटमा कृषिमा अनुदान होइन, किसानलाई प्रोत्साहनको नीति लिइनेछ

नेपाल आयल निगमद्धारा पेट्रोलियम पदार्थ बिक्रीबाट बेहोरिरहेको घाटा न्यूनीकरण गर्ने नीति तय

काठमाडौं – नेपाल आयल निगमले विश्व बजारमा मूल्य निरन्तर उकालो लागिरहेको पेट्रोलियम पदार्थ बिक्रीबाट बेहोरिरहेको घाटा न्यूनीकरण गर्ने नीति लिएको छ । पेट्रोलियम पदार्थ बिक्रीबाट हुने बढ्दो घाटा न्यूनीकरण गर्न निगमले आन्तरिक र बाह्य दुवैतर्फका खर्च कटौती गर्न लागेको हो । अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढेर आएपछि निगमको बोर्ड बैठकले पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्रेताले

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपाल चेम्बर र महिला चेम्बरको संयुक्त आयोजनामा कार्यशाला सम्पन्न

काठमाण्डौं । ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्श र नेपाल महिला चेम्बरको संयुक्त आयोजनामा कोविड १९ महामारी र साना तथा मझौला उद्यममा लागेका महिलामा परेको प्रभावको विश्लेषण (समस्या र समाधान) विषयक कार्यक्रम सम्पन्न भएको छ । मार्च ७ तारिखमा चेम्बर भवन जमलमा आयोजित उक्त कार्यक्रमको उद्घाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक

सुनको भाउ १ लाख नाघ्यो

काठमाडौँ — आइतबार सुनको भाउ प्रतितोला १ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार तोलामा २ हजार रुपैयाँ बढेर प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।यसअघि शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । २०७७ साउन २३ गते सुनको मूल्य प्रतितोला

एमसीसीले माग्यो परियोजना व्यवस्थापकदेखि कार्यालय सहयोगीसम्म

काठमाडौं – एमसीसीका कम्प्याक्ट सम्झौता अनुमोदन भएसँगै मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले विभिन्न पदमा कर्मचारीहरू माग गरेको छ । एमसीसी परियोजना कार्यान्वयनमा लैजान तयारीका लागि सडक मर्मत तथा प्रविधि सहायतातर्फको परियोजना व्यवस्थापकदेखि ड्राइभर तथा कार्यालय सहयोगीसम्मका पदमा जागिर खुलाएको छ । एमसीए नेपालले असिस्टेन्ट इन्जिनियर (सबस्टेसन), अनुगमन मूल्यांकन तथा आर्थिक विलेषण गर्ने व्यवस्थापक,

सुनको मूल्य तोलामा एक लाख नजिक, एकै दिन १९ सय वृद्धि

काठमाडौं –  सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको छ । मंगलबारको तुलनामा आज तोलामा एकै दिन १९ सय रुपैयाँले बढेर सुनको मूल्य यो वर्षकै उच्च विन्दूमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावल सुनको मूल्य तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकिको छ । जुन २०७७ साल भदौं ३ पछिकै