Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

अर्थ

प्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्न

काठमाण्डौं । नेपालको शैक्षिक विकासका लागि विद्यालय तहदेखि उच्च शिक्षाका क्षेत्रमा विश्वस्तरीय शिक्षा प्रदायक शैक्षिक संस्थाहरूको स्थापना र प्रवर्धन गर्ने उद्देश्यका साथ मध्य बानेश्वर, काठमाडौँमा २०६१ सालमा स्थापना भएको प्रोफेसनल एजुकेटर्स लिमिटेडकोे नाम प्राज्ञिक जगत्मा अग्रणी एवम् गरिमामय छ । ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल स्कुल अफ साइन्स, युनिग्लोब स्कुल÷कलेज, भ्याली भ्यु स्कुल, ग्लोबल कलेज

स्काईवाक टावरमा भिभो वाई २८ को उडानः लगातार मनोरञ्जनको लागि अद्वितीय ब्याट्री जीवन

नयाँ प्रविधि र नवीनताको एक अर्को कीर्तिमान स्थापित गर्दै, भिभोले आफ्नो वाई शृंखलाको अत्यन्तै उत्कृष्ट सदस्य भिभो वाई २८ काठमाडौँ कमलादीस्थित २५६ फिट उचाईमा रहेका स्काइवाक टावरमा प्रमुख मिडियाहरूको उपस्थितिमा सार्वजनिक गरेको छ । ७.९९ मिमि अल्ट्रा–स्लिम बडीमा ६००० एमएएच पावरफुल ब्याट्रीको साथ भिभोले स्मार्टफोन डिजाइनलाई पुन ः परिभाषित गरेको छ । डिजाइनको सन्दर्भमा भिभो

राजनीतिक दलका कारण महानगरको बजेट आउन सकेन: शाही

काठमाडौँ -राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजनीतिक दलका शीर्ष नेताहरूको निर्देशनका कारण काठमाडौँ महानगरपालिकाको बजेट आउन नसकेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले काठमाडौँ महानगरपालिकाका प्रतिनिधिलाई दलका शीर्ष नेताहरूले फोन गरी कार्यपालिका बैठकमा विरोध प्रदर्शन गर्न लगाएको आरोप लगाएका हुन् । उनले दलहरूको राजनीतिको कारण काठमाडौँ महानगरपालिकाको बजेट

अग्रिम करका कारण दालमा २० प्रतिशत तथा चामलमा सय रुपैयाँ मूल्य बढ्ने उद्योगीको जिकिर

काठमाडौं । उपभोग्य सामग्रीमा अग्रिम आयकरले महँगी बढ्ने नेपाल चामल तेल दाल उद्योग संघ संबद्ध उद्योगीहरुले दाबी गरेका छन् । संघद्धारा बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दैनिक उपभोग्य सामग्रीमा अग्रिम आयकर लागेपछि चामल र दालको मूल्य बढ्ने उनीहरुका बताए । आगामी आर्थिक वर्षको बजेटले नेपालीको भान्छामा दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्न प्रशोधन गरी बिक्री गर्ने

दाल गेडागुडी आयातमा लगाईएको १० प्रतिशत अग्रिम आयकरले उद्योग जोखिममा : नेपाल चामल तेल दाल उद्योग संघ

काठमाण्डौ। नेपाल चामल तेल दाल उद्योग संघले आर्थिक बर्ष २०८१/०८२ मार्फत नेपालीको भान्छामा दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्नको प्रसोधन गरी बिक्री वितरण गर्ने दाल उद्योगको कच्चा पदार्थ (दाल गेडागुडी) आयातमा लगाइएको १० प्रतिशत अग्रिम आयकरमा विरोध जनाएको छ । कच्चा पदार्थ आयातमा १० प्रतिशत अग्रिम आयकर थपिदा आयातित तयारी दाल गेडागुडी र खुला सिमानाबाट आयात हुने

सरकारले आगामी आर्थिक वर्षका लागि गरेको बजेट विनियोजन बारेमा समिक्षा कार्यक्रम सम्पन्न

काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्षका लागि गरेको बजेट विनियोजन बारेमा समिक्षा गरिएको छ । आईबिएन मिडिया एन्ड रिसर्चले आइतवार ललितपुरमा सरकारका प्रतिनिधि, अर्थविद तथा निजीक्षेत्रका प्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा राजस्व सचिव डा. रामप्रसाद घिमिरेले बजेट सन्तुलित र समय सान्दर्भिक आएको भन्द यसको कार्यान्वयनका लागि सरोकारवालाको सुझावलाई समेटेर अघि बढ्ने प्रतिवद्र्धता

नेपालमा पहिलोपटक आयोजित आलु शिखर सम्मेलन सम्पन्न

काठमाण्डौं । नेपालमा पहिलोपटक आयोजित आलु शिखर सम्मेलन बिहीवार सम्पन्न भएको छ । विश्वभरि विभिन्न रुपमा प्रथम आलु शिखर सम्मेलन मनाउंदै गरेको परिप्रेक्ष्यमा नेपालमा पनि पहिलोपल्ट आल शिखर सम्मेलन २०२४ आयोजनामा आएको थियो । नेपाल–भारत उद्योग वाणिज्य संघ, विश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ) तथा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संयुक्त

नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ

काठमाण्डौं । उर्मिला श्रेष्ठ नेपाल महिला चेम्बरको अध्यक्षमा चयन हुनुभएको छ। कमलेश अग्रवाल नेतृत्वको नेपाल चेम्बर अफ कमर्शले बुधबार उहाँलाई पुन सो जिम्मेवारी दिएको हो । श्रेष्ठ नेपाल महिला चेम्बरको अघिल्लो कार्यसमितीको समेत अध्यक्ष हुनुहुन्थ्यो । नेपाल महिला चेम्बरलाई गतिशिल बनाई देशमा महिला उद्यमशिलता प्रबर्द्धन गर्ने सवालमा श्रेष्ठले महत्वपूर्ण योगदान पुर्याउदै आउनु भएको छ ।

माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार

काठमाडौं । खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.ले उत्पादन गरेको माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक गरेको छ । जोरपाटी बाहुनधारामा नमोबुद्ध न्युज एचडिले संचालन गरेको हाम्रो सेलो घरमा एक पत्रकार सम्मेलन गर्दै यो कार्यक्रम सार्वजानिक गरिएको हो । यो कार्यक्रम अन्तर्गत माईती ब्राण्डको लिक्वीड डिसवासको उत्कृष्ट प्रचारात्मक भिडियो बनाउने १ जनालाई

चेम्बर आन्दोलनकै सशक्त नारी हस्ताक्षर उर्मिला श्रेष्ठ चेम्बर उपाध्यक्षमा निर्वाचित (जीवनीसहित)

काठमाडौं । नेपालको निजी क्षेत्रको पहिलो छाता संगठन नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्षमा उर्मिला श्रेष्ठ निर्वाचित हुनुभएको छ । नेपाल चेम्बरको ७३औँ साधारण सभाबाट उहाँ दोस्रो कार्यकालका लागि यस सम्मानित पदमा निर्वाचित हुन सफल हुनु भएको हो । उक्त सभाबाट अध्यक्षमा कमलेशकुमार अग्रवाल ​​निर्वाचित हुनुभएको छ। उर्मिला श्रेष्ठको संक्षिप्त परिचय चेम्बर आन्दोलिनको एक सशक्त नारी