जय सिद्धादेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोश्रो बार्षिक साधारणसभा सम्बन्धि सूचना
Friday, September 9, 2022National Power
भक्तपुर जिल्ला सु.न.पा ५ मा रहेको उत्कृष्ट संस्था जय सिद्धादेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोश्रो बार्षिक साधारणसभा असोज ३ गते सोमबार हुने भएको छ । हेर्नुस् सूचना