Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

अर्थ

बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा

बिर्तामोड । नेपाल कै नं एक सोफा उत्पादक तथा वितरण गर्ने सोफा कम्पनी ‘सोफा हब काठमाडौँले’ आफ्नो आठौँ शाखाको रुपमा बिर्तामोडमा सञ्चालनमा ल्याएको छ।  उक्त नयाँ शाखाको उद्घाटन भव्यताका साथ नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईले गरेका हुन्। बिर्तामोड शाखासँगै पूर्वमा कम्पनीले उच्चस्तरीय सेवा प्रदान गर्ने र उपभोक्ताको आवश्यकता पूरा गर्ने अपेक्षा छ। सोफा हब

घिमिरेको अध्यक्षतामा डेरी एसोसिएसन बागमती प्रदेशको नयाँ कार्यसमिति चयन, संचारकर्मी ओझासहित सम्मानित

काठमाडौं – नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरेको अध्यक्षतामा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य रामभक्त दाहाल, संस्थापक सदस्य राजन प्रसाद दाहाल,

नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना

नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन, र आर्थिक सम्बन्धलाई सुदृढ गर्दै सहकार्य र समझदारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना गरिएको छ। सामाजिक सेवा मूलक गैर-नाफामूलक संस्थाका रूपमा दर्ता गरिएको यस चेम्बरले व्यापार, कृषि, उद्योग, र पर्यटनका क्षेत्रमा तथ्यांक तथा जानकारी संकलन गरी दुवै देशको विकासमा योगदान पुर्याउने उदेश्य लिएको

रोटर्याक्ट क्लब अफ त्रिपुरेश्वर र सिटिजन्स क्यापिटल लिमिटेडद्वारा वित्तीय साक्षरता तथा शेयर बजार सचेतना गोष्ठी आयोजना

काठमाण्डौं । रोटर्याक्ट क्लब अफ त्रिपुरेश्वरले सिटिजन्स क्यापिटल लिमिटेडसँगको सहकार्यमा हालै एपेक्स कलेज अफ म्यानेजमेन्टमा वित्तीय साक्षरता र सेयर बजार सचेतनासम्बन्धी गोष्ठी आयोजना गरेको छ । विद्यार्थी, युवा व्यवसायी र लगानीकर्ताहरूसहित कुल ५५ जनाको सहभागीता माझ गत शनिबार उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रम माझ विज्ञद्धय प्रजेश सागर र अनन्त पुरीले प्रशिक्षण दिएका थिए

सोफा हब काठमाडौको बम्पर लक्की ड्रको युरोप टुर प्याकेज विजेता घोषणा

काठमाडौं । सोफा हब काठमाडौले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘ उत्सवको बहार हरेकलाई उपहार धमाकेदार अफर योजनाको विजेताहरुको घोषणा भएको छ । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत कम्पनीले बिहीबार एक कार्यक्रम समेत आयोजना गरी आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरि ३ जनालाई युरोप (बाकु) टुर प्याकेज पुरस्कार विजेताको घोषणा गरेको

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा

काठमाण्डौ – नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि हिजो अर्थात् बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ६२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२औँ वार्षिकोत्सव समारोह सम्पन्न

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ६२औँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । कर्पोरेशनले भाद्र २७ गते बिहिवार मुल समारोह कार्यक्रमसहित आफ्नो वार्षिकोत्सव मनाएको हो । कालिमाटी स्थित केन्द्रिय कार्यालय हातामा आयोजित उक्त कार्यक्रमको समुद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्नुभएको थियो । कर्पोरेशनका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठको सभाध्यक्षता माझ आयोजित

नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेशको मेची महाकाली भ्रमण तथा अध्ययन अवलोकन सम्पन्न

नेपाल डेरी एसोसिएसन २०५५ सालमा विधिवत रुपमा दर्ता भई दुग्ध उद्योगीहरुको हक हितमा काम गर्दै आईरहेको संस्था हो। २६औं वर्षमा प्रवेश गरिरहँदा एसोसिएसनले सात प्रदेश र २३ वटा जिल्लामा आफ्नो संगठन बिस्तार भएको छ । विभिन्न उतारचढावको सामना गर्दै पालिका, जिल्ला, क्षेत्रिय कार्यालय लगायत सातै प्रदेशमा आफ्नो संगठन विस्तार गर्दै आज देशभर करिव ३२० दुग्ध

टान निर्वाचनमा नेपालको पर्वतीय पर्यटनको विकासमा निरन्तर लाग्नु भएका सागर पाण्डेको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालको निकट भविष्यमा हुन गैरहेको आसन्न निर्वाचनले नयाँ नेतृत्व चयन गर्दै छ ।  जसमा विभिन्न ट्रेकिङ सम्बद्ध पर्यटन व्यवसायीहरु कार्यसमितिमा निर्वाचित भएर जानको लागि तयारीमा जुटेका छन । यसै माझ  नेपालको पर्वतीय पर्यटनको विकासमा निरन्तर लाग्नु भएका सागर पाण्डेले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । टानका पूर्वमहासचिवसमेत

नेपाल डेरी एशोसिएस​न​को आयोजनामा खिर खाने कार्य​क्र​म सम्पन्न

काठमाण्डौं । नेपाल डेरी एशोसिएस​न​ले डेरी ईण्ट​र​प्रेन​र​ अप्टिमिस्टिक क्ल​ब​ अफ​ काठ्माण्डौसँगको स​हकार्य​मा मंगलबार खिर खाने कार्य​क्र​म आयोज​ना ग​रेको छ​ । एशोसिए​स​न​ले श्राव​ण​ १५ को अव​स​र​मा कार्य​क्र​म​ आयोज​ना ग​रेको हो। नेपाल​ उद्योग वाणिज्य​ म​हास​घं​का व​स्तुग​त​ उपाध्य​क्ष​ हेम​राज​ ढ​काल​को प्र​मुख​ आतिथ्य​ता त​था डेरी एशोसिएस​न​का अध्य​क्ष​ प्र​ल्हाद​ दाहाल​को स​भाध्य​क्ष​तामा आयोजित​ कार्य​क्र​म​मा अप्टिमिष्टिक क्ल​ब​ अफ​ नेपाल​का डिष्ट्रिक ग​भ​र्न​र​ प्र​काश​