Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

२५ करोडको ट्रेजरी बिल्स ल्याउने तयारीमा राष्ट्र बैंक

Thursday, January 26, 2017 National Power

नेपाल राष्ट्र बैंकले आउँदो सोमबार २५ करोड रुपैयाँको ट्रेजरी बिल्स निष्कासन गर्ने भएको छ ।
बैंकले निष्कासन गर्न लागेको ट्रेजरी बिल्सको समय ९१ दिन तोएिको छ । आउँदो बैशाख १९ गते सो बिल्स परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।