Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बाध्य भए पराइको हुनलाई बोलको गित सार्वजनिक

Wednesday, January 22, 2020 National Power

 

काभ्रेपलान्चोक – बनेपा आज भोलि गित संगीत निरन्तर बजारमा आउने क्रम जारी छ । दिन प्रती दिन गायक गायिका सर्जकले गित बजारमा सार्वजनिक गरेका छन । गित बजारमा ल्याउनु ठुलो कुरा होइन ल्याएका र बजारमा सार्वजनिक गरेका गित कत्तिको चलेका छ्न भने कुरा चाहिँ विशेष हो यस्तै चर्चित गायक देब श्रेष्ठ र रोशनी थिङको प्रस्तुतिमा बाध्य भए पराइको हुनलाई बोलको गित आज बाट बजारमा सार्वजनिक गरिएको छ ।

पछिल्लो समयमा निकै चर्चा कमाउन सफल र सबै दर्शक श्रोताको मन मुटुमा बस्न सफल गायक देभ श्रेष्ठ र गायिका पार्वती कार्कीको आवाजमा गित बजारमा आएको छ ।

बाध्य भए पराइको हुनलाई बोलको गितमा लय तथा शब्द सुनिल बिसिको रहेकोे छ भने गितको भिडियो निर्देशन गायक दिनेश श्रेष्ठले गर्नु भएको छ । विभिन्न रमणिय ठाउँमा गितको छायांकन भने अनिल जिसिले गर्नु भएको छ ।

गितमा अभिनय भने पछिल्लो समयमा निकै चर्चाको शिखरमा रहेका सञ्चारकर्मी अरबिन्द्र गौतम , रुपा रिजाल , दिनेश श्रेष्ठ र निर्जला तामाङको प्रस्तुतिको साथमा गित बजारमा सार्वजनिक गरिएको छ ।

बाध्य भए पराइको हुन लाई बोलको गितमा भिडियो तर्फको लाइटमा दिपेश सर्पाली र श्रृगार भने देबकी भण्डारीले गर्नु भएको छ यसैगरी गितको सम्पादन भने देबकी गुरुङले गर्नु भएको छ ।

गित बजारमा ल्याउनको लागि रोशनी थिङको विशेष भुमिका रहेको छ ।