Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

चर्चित गायिका मेलिना राई र पुस्कर सुनुवारको “लाग्छ तिम्रै आँखा हेरी रहु” बोलको गीत सार्वजनिक

Wednesday, January 8, 2020 National Power

काठमाडौँ – गायक तथा संगीतकार पुस्कर सुनुवार र चर्चित गायिका मेलिना राईको स्वरमा रहेको गीत’लाग्छ तिम्रै आँखा हेरी रहु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डि.बी लामाको शब्द र संगीत रहेको गीतमा पुस्कर सुनुवारको सगीत संयोजन रहेको छ ।गीतको म्युजिक भिडियोमा मोडल रियाशा दाहाल र गौतम खातीको अभिनय रहेको छ।

केशव बिश्वोकर्माले छायांकन गरेको भिडियोलाई मोहन सुनुवारले सम्पादन रहेको भिडियोलाई निरेन श्रेष्ठको निर्देशन गरेका हुन् ।द्रोण सानु हाबिकले खिचेका हुन्  लाग्छ तिम्रै आँखा हेरी रहु’भिडियोलाई ओ.एस.आर डिजिटलको युट्युब मार्फत सार्गवजनिक गरिएको छ।