Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पूनम पाण्डेले प्रेमीसँग गरिन् विवाह

Monday, September 14, 2020 National Power

एजेन्सी- भारतीय मोडल पूनम पाण्डेले आफ्नो प्रेमी स्याम बम्बेसँग विवाह गरेकी छिन् । पूनमले आफ्नो इन्स्टाग्राममा विवाहका केही तस्बिर पोस्ट गरेकी छिन् । पोस्ट गरिएका तस्बिरले पूनमले लेहेंगा लगाएकी छिन् भने स्यामले शेरवानी लगाएका छन् ।

पुनमले तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘यहाँबाट म तपाईंसँग सात जन्मको आशा गर्दछु ।’स्याम र पूनमले जुलाईमा इन्गेजमेन्ट गरेका थिए ।