Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

समाचार

राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खस आर्य समूहतर्फको बन्द सूचीमा रहने पहिलो तीन उम्मेदवारको चयन प्रजातान्त्रिक विधिबाट गरेको छ। पार्टीको कार्यसम्पादन समितिको बैठकमा गरिएको मतदानमार्फत उम्मेदवारहरू छनोट गरिएको हो।सो मतदानमा सर्वाधिक मत प्राप्त गर्दै भरत गिरी खस आर्य समूहको समानुपातिक बन्द सूचीमा पहिलो नम्बरमा चयन हुनुभएको छ। उहाँ हाल राप्रपाको कार्यसम्पादन

विभिन्न ३२ विधामा अवार्ड प्रदान गर्दै आदिवासी अवार्ड सम्पन्न

काठमाडौँ – तेस्रो संस्करणको राष्ट्रिय आदिवासी संगीत एवम् चलचित्र अवार्ड २०८२ चलचित्र र गीत संगीतको विभिन्न ३२ विधामा अवार्ड प्रदान गर्दै काठमाडौँको चावहिल स्थित चलचित्र विकास बोर्डको हलमा सम्पन्न भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको पमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोहमा लिम्बु, तामाङ, गुरुङ समुदायका कलाकारहरूले आफ्नो लोक गीत संगीत एवम् नृत्य

नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक

काठमाण्डौ – नायक तथा मोडल पुश्पल खड्का द्धारा अभिनित “प्यारी छोरी” बोलको गीत हिजो सुमाम्सा बान्तवा युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । माङ्गमु फिल्मस सँगको सहकार्यमा मोहन बान्तवाको प्रस्तुती रहेको गीतका गीतकार तथा भिडियोका कथाकार मोहन बान्तवा हुन । महेन्द्र राईको संगीत, राजु कार्कीको संगीत संयोजन र दिनेश माङ्गमुको निर्देशन रहेको उक्त गीतको भिडियोमा

अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

काठमाडौँ – अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिकलाई डिपोर्ट भएका छन् । अध्यागमन विभागका अनुसार डिपोर्ट हुनेमा ६९ पुरुष र ६ महिला रहेका छन् । अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरू बिहीबार साँझ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको विभागले जनाएको छ । उनीहरू ओमनी इन्टरनेशन एयरको विमानबाट काठमाडौं उत्रिएका हुन् । डिपोर्ट भएकाहरूलाई नेपाल प्रहरीको मानव

बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख

काठमाडौँ –  चलचित्र विकास बोर्डले गत साताको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । तीन फिल्म ‘परान’, ‘हर्ष’ र ‘अभिमन्यु’ को बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो । जसमध्ये नीर शाह अभिनित फिल्म ‘परान’ को अहिले सम्मको आम्दानी १७ करोड ३९ लाख ४९ हजार ५०१ नेरु ग्रस रहेको छ । फिल्मको यो कलेक्सन २७ गते

अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई

काठमाडौँ –  अभिनेता प्रदीप खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन् । उनले मंगलबार नख्खु कारागार पुगेर लामिछानेलाई भेट गरेका हुन् । लामिछानेले सम्झिएपछि आफू भेट्न गएको खड्काले बताएका छन् । करिब ४५ मिनेटको भेटमा उनीहरूबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।

एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

काठमाडौं- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज (बुधबार) चुनाव हुँदैछ । पटक-पटक सारिएको मतदान आज बिहान ८ बजे सुरु हुन लागेको हो । मतदान एमालेको ११औँ महाधिवेशन जारी काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेसिनमार्फत हुनेछ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने एमालेको निर्वाचन आयोगले जनाएको छ । एमाले प्रतिनिधिलाई आज बिहान भृकुटीमण्डपमा उपस्थिति हुन भनिएको

लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस

काठमाडौँ – लोकदोहोरी गायिका रीता थापा मगर नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएकी छन्। कांग्रेस धादिङ २ ले उनको नाम प्रतिनिधि सभा समानुपातिकतर्फ सिफारिस गरेको हो। उनी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष छिन्। प्रतिष्ठानको पहिलो महिला अध्यक्षसमेत रहेकी उनको कार्यकाल फागुनमा सकिँदैछ। कांग्रेस धादिङ २ ले

देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले देशनिकाला प्रक्रियालाई थप तीव्र र व्यवस्थित बनाउनका लागि ६ वटा बोइङ ७३७ विमान खरिद गर्ने भएको छ। डिएचएसले बुधबार यस सम्बन्धी सम्झौता भएको पुष्टि गरेको हो। डिएचएसकी प्रवक्ता ट्रिशिया म्याकलफलिनले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै विमान खरिदपछि इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले अझ प्रभावकारी र कार्यकुशल उडान मार्ग अपनाएर

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं- आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । यस वर्षको दिवसको नारा ‘मानव अधिकार, हाम्रा दैनिक आवश्यकताहरू’ भन्ने तय गरिएको छ । संयुक्त राष्ट्र संघले १० डिसेम्बर १९४८ मा विश्वव्यापी मानव अधिकार घोषणापत्र जारी गरे पनि