काठमाण्डौ – परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष तथा विशिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौलाले आज एक विज्ञप्ति जारी गर्दै पोखरामा भएको यति एयरलाईन्स दुर्घटना प्रति दुःख व्यक्त गरेका छन् । साथै निरौलाले विज्ञप्तिमा भनेका छन ” मिति २०७९ साल माघ १ गते आईतबार विहान १०ः ३० बजे काठमाडौं देखि पोखराका लागि २५ महिला, ३७ पुरुष,
काठमाडौँ – हवाई उडानका लागि नेपाली आकाश सुरक्षित छैन भन्ने आरोप फेरि एक पटक पुष्टि हुन पुगेको छ । आइतबार बिहान १०ः ३० बजे काठमाडौंदेखि पोखराका लागि ६८ यात्रु बोकेर उडेको यती एयरलाइन्सको ९एन–एएनसी विमान गन्तव्यमा नपुग्दै दुर्घटनामा परेको छ । विमानमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए । दुर्घटनामा
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार पोखराको सेती खाँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । शाहले विमान दुर्घटनामा परी जीवन गुमाउनेहरूका परिवारप्रति समवेदनासमेत व्यक्त गरेको उनको सचिवालयले जानकारी दिएको हो । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा १५ विदेशीसहित ६८ जना नेपाली यात्रु रहेको खुलेको छ । ७२
काठमाडौं – पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९एन-एएनसी जहाज दुर्घटनाअघिसम्म सम्पर्कमै रहेको पाइएको छ । अन्तिमक पटक १०ः५० मा सम्पर्कमा आएको पाइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार काठमाडौंबाट १०ः३२ मा उडेको जहाज पोखरा टावरसँग १०ः५० मा सम्पर्कमा आएको थियो । सो बेला जहाज सेती खोंच भन्ने स्थानमा थियो ।
काठमाडौं – काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी
काठमाडौं -मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले प्रसारणलाइनको ठेक्का आह्वान गरेको छ । पूर्वनिर्धारित तालिकाअनुसार एमसीएले तीन वटा प्याकेजमा ठेक्का आह्वान गरेको छ । नेपाल सरकार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच २०२३ को अगस्ट ९२०८० को साउनरभदौ०देखि आयोजना कार्यान्वयन गर्ने सहमति भएअनसार टेन्डर भएको हो । करिब ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत प्रसारणलाइन
काठमाडौं – मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका दिन विहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक सेवा र अनुमति प्राप्त बाहेका सवारी साधन नचल्ने भएको छ । जिल्ला प्रशासन काठमाडौंले बुधबार सूचना जारी गर्दै मंसिर ४ गते बिहान ४ बजेदेखि मतदान भएपछि बेलुका ७ बजेसम्म अत्यावश्यक सेवा र अनुमति प्राप्त बाहेका सवारी
काठमाडौं -युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पोल्याण्डमा क्षेप्यास्त्र खसालेको विषयमा पश्चिमी देशहरूको अडानभन्दा फरक वक्तव्य दिएका छन् । उनले यो मिसाइल खसेकोमा आफ्नो देशको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जिम्मेवार नभएको बताए । गत बुधबार, युक्रेनमा रसियाली मिसाइल आक्रमणको बीचमा, एक मिसाइल पोल्याण्डको सीमामा खसेको थियो, जसमा दुई जनाको मृत्यु भएको थियो । पोल्याण्ड पश्चिमी देशहरूको सैन्य संगठन
काठमाडौं -प्रमुख निर्वाचन अयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान तथा मतपत्रको गोप्यता कायम गर्न आग्रह गरेका छन् । कसैको डर, त्रास, धाकधम्की, अवरोध र प्रलोभनमा नपरी गोप्य मतदान गर्न पाउनु उनीहरूको सार्वभौम अधिकार भएकाले मतदातालाई गोप्य मतदानद्वारा आफ्ना प्रतिनिधि चुन्ने हकको सुनिश्चितता हुनुपर्ने उल्लेख गर्दै प्रमुख आयुक्त
काठमाडौं – काठमाडौं महानगरपालिकाले आज सोमबारदेखि अनधिकृत परिचय पाटी (नेम बोर्ड, साइन बोर्ड) हटाउन सुरु गरेको छ । मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड हटाउन लागेको हो । महानगरले असोज ७ गते ३० दिने सार्वजनिक सूचना जारी गर्दै त्यस्ता बोर्ड राखेबापत कर तिर्न अनुरोध गरेको थियो । ‘तोकिएको समयसीमाभित्र नियमित