Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सडक र सुरक्षा

सोमालियामा विष्फोट, ७६ जनाको मृत्यु

काठमाडौं-सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको ज्यान गएको छ । ९० भन्दा बढी घाइते भएका छन् । बिहानको व्यस्त समयमा राजधानी मोगादिशुको चेकपोस्ट नजिकै बम विस्फोट भएको हो । प्रत्यक्षदर्शीहरूले बताएअनुसार, सडक निर्माण कार्यमा जुटिरहेका टर्किस इन्जिनियरहरू नजिकै विस्फोट भएको थियो । सोमालियाका विदेश मन्त्री अहमद अवाडले ट्विट गर्दै मारिनेमध्ये दुई टर्किस इन्जिनियर

अदालतको आदेशपछि पनि रिहा हुन मानेनन् विप्लवका दाजुसहित २१ नेता

घोराही – दाङ-देउखुरी जिल्ला अदालतबाट धरौटीमा रिहा हुने आदेश पाएका विप्लव नेतृत्वका २१ नेता-कार्यकर्ताले रिहा हुन इन्कार गरेका छन् ।अदालतको रिहा हुने आदेशपछि पनि कारागार नै रोज्नेमा प्रतिबन्धित विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दका सहोदर दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ चन्दसमेत छन् । गत कात्तिक २९ मा दाङबाट पक्राउ परेका प्रतिबन्धित विप्लव नेतृत्वका २१ नेता-कार्यकर्तालाई जनही १५

चैत्र भित्र कोशीपारी सडक पिच गरी सकिने

  अरबिन्द्र गौतम / काभ्रेपलान्चोक ५ ,  पुस / काभ्रेपलान्चोक  – बनेपा काभ्रेको बिकट गाउँ कोशीपारी राजधानीबाट नजिकै रहेता पनि यातायातको हिसाबले दुर्गमनै मान्नु पर्दछ । सडकको अबस्था साथै दैनिक जसो दुर्घटनाले सर्बसाधरण त्रसित भएका छन । टाढा टाढाबाट जाने यात्रुहरु झनै डरले भुत्तुकै हुने गर्दछन । अब भने यहाँका जनताहरु खुशी हुने दिन आएको

मृत्युदण्डअघि नै मुशरर्फको मृत्यु भए शव ३ दिन झुण्ड्याउनू : अदालत

काठमाडौं – पाकिस्तानको एउटा अदालतले मृत्युदण्डअघि नै मृत्यु भए त्यहाँका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफको शवलाई झुण्ड्याउन आदेश दिएको छ । लाहोर उच्च अदालतले गत हप्ता गरेको मृत्युदण्ड दिने फैसलाको १६७ पृष्ठ लामो पूर्ण पाठमा उनको शवलाई तीन दिन इस्लामावादको डेमोक्र्यासी चौकमा झुण्ड्याउनुपर्ने उल्लेख छ । पाकिस्तानी सत्तारुढ दल पिटीआई र त्यहाँको सेनाले मृत्युदण्ड दिने फैसलाको

लिम्पियाधुरा समेटेर नयाँ नक्सा तयार गर्दै नापी विभाग

काठमाडौं –  नापी विभागले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा तयार पार्न थालेको छ । सरकारको निर्देशनबमोजिम भारतबाट अतिक्रमित नेपाली भूभागलाई समेटेर नयाँ नक्सा तयार गर्ने प्रक्रिया अगाडि बढेको विभागले जनाएको छ । ‘नयाँ नक्सा तयार गर्ने गरी प्रक्रिया अगाडि बढेको छ’, विभागका सूचना अधिकारी दामोदर ढकालले  भने । संघीय संसदका राज्य व्यवस्था समिति र अन्तर्राष्ट्रिय सम्बन्ध

प्रदेश २ मा बमको त्रास

प्रदेश २ का जिल्लाहरुमा पछिल्लो समय बम भेटिने तथा बिष्फोट हुने क्रम बढेको छ । खास गरेर सरकारी कार्यालयहरुलाई लक्षित गरेर बम राख्ने तथा बिष्फोट गराउन थालिएको छ । यसले सार्वसाधारणमा त्रास बढेको छ । शुक्रबार राति साहका घरमा बिष्फोट भएकै समयमा सिरहामा एक गाउँपालिकाको कार्यालयमा पनि बिष्फोट भयो । लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा शुक्रबार

सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं –  दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । १८ जना घाइते छन् । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको हो । सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले १३ जनाको ज्यान

बम विस्फोट अनुसन्धान गर्न प्रहरीले बनायो टोली, घटनामा संलग्न भएको आशंकामा ३ पक्राउ

धनुषा— जिल्लाको महेन्द्रनगरमा बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार मध्यराति ३ जनाको मृत्यु हुने गरी भएको विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले २ महिला र १ पुरुषलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार विस्फोटको घटना अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको

अमेरिकाको न्युजर्सी शहरमा गोली चल्यो, प्रहरी अधिकारीसहित ६ जना मारिए

काठमाडौं-अमेरिकाको न्युजर्सी शहरमा गोली चल्दा एक प्रहरी अधिकृतसहित ६ जनाको मृत्यु भएको छ । शहरका मेयर स्टिभन फुलपका अनुसार अन्य दुई प्रहरी घाइतेसमेत भएका छन् । जर्सी शरहको ग्रीनभिल इलाकामा प्रहरी र हतियारधारीबीच करिब एक घण्टासम्म गोली हानाहान भएको थियो । गोली चलाउने व्यक्ति को हो र किन गोली चलायो भन्ने नखुलेको बीबीसीले जनाएको छ

कोहलपुर घटना : गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं –  कोहलपुर घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो । नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे । उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन् । पशुपति