Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

धार्मिक / रासिफल

स्थानीयवासीको चन्दा सङ्कलनबाट मन्दिर निर्माण

१७ बैशाख, म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–६ एकपाटेका स्थानीयवासीले चन्दा सङ्कलन गरेर रु आठ लाखको लागतमा उमा महेश्वर शिवालय मन्दिरको निर्माण गरी शिवलिङ्ग र मूर्ति स्थापना गरेका छन् । स्थानीयवासीले आर्थिक सङ्कलन अभियान सञ्चालन गरी निर्माण गरेको मन्दिरको शनिबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी प्रेमराज गिरीले उद्घाटन गरे । कार्यक्रममा पुलस्त्य

आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदै

१३ बैशाख, काठमाडौं – बैशाख कृष्णऔँसीका दिन अर्थात् आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ। जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ। आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा

भक्तपुरको बिस्केट जात्रा हेर्न आज बिहानैदेखि भीड

१ वैशाख,भक्तपुर- नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँवर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । नयाँवर्ष अर्थात् वैशाख १ गते भक्तपुरको भेलुखेलमा गएराति ९ः४५ बजे उठाइएको लिङ्गो जात्रा हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत क्षेत्रबाट हजाराँैको सङ्ख्यामा जात्रा हेर्न बिहानैदेखि भीड लागेको छ । चैत मसान्तको दिन साँझ गःहिटीमा रहेको

आत्महत्याबाट जोगिन नियमित योग, आध्यात्मिक चिन्तन गर्नुपर्ने

१६ चैत, भद्रपुर – आत्महत्या जस्तो घृणित कार्यबाट जोगिन मानिसले सन्तुलन भोजन तथा नियमित रुपमा योग एवम् आध्यात्मिक चिन्तन गर्नुपर्नेमा जोड दिइएको छ । बुधबार आयोजित आत्महत्या न्यूनीकरण अभियानमा आत्महत्याबाट जोगिन मानिसले सञ्चार, सम्पर्क र हेरचाह जस्ता क्रियाकलापमा लाग्नुपर्ने मेची अञ्चल प्रहरी कार्यालय भद्रपुर र झापाले सुझाव दिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

शैक्षिक तथा धार्मिक महोत्सव गरि दुई करोडभन्दा बढी रकम सङ्कलन

१३ चैत, खोटाङ -दिक्तेल बहुमुखी क्याम्पसको सहयोले माटिकोरे खेलमैदानमा शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरि दुई करोडभन्दा बढी रकम सङ्कलन भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक देवी रिजालले क्याम्पसलाई मुलुककै नमुना क्याम्पस बनाउन सहयोग रकम जुटाउने उद्देश्यले आयोजित एकहप्ते शैक्षिक तथा धार्मिक महोत्सवमा अन्तिम दिन शनिबार रु दुई

जात्रामा जिब्रो छेड्ने व्यक्तिको अभावमा

११ चैत्र, भक्तपुर – यस बर्षको जात्रा नजिकिंँदै गर्दा जिब्रो छेडाउने व्यक्तिको खोजी कार्य सुरु भएको छ। जिल्लाको प्रसिद्ध बिस्केट जात्रा अन्तर्गत मनाइने यो जात्रा जिब्रो छेड्ने व्यक्तिको अभावमा संकटमा पर्ने चिन्ता बढेको छ । मध्यपुरथिमि नगरपालिका बोडेमा प्रत्येक वर्ष वैशाख २ मा जिब्रो छेड्ने जात्रा मनाइदै आएको बोडे स्पोर्स क्लबका अध्यक्ष दिलकृष्ण प्रजापतिले बताए।

शिवालयमा दर्शनार्थीको भीड

१३ फागुन,पोखरा – महाशिवरात्रिका अवसरमा पोखरा र आसपासका शिव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । पोखराका प्रसिद्ध विन्ध्यवासिनी मन्दिर परिसरको शिव मन्दिरका साथै छोरेपाटनस्थित गुप्तेश्वर महादेव, भलामस्थित हरिहर महादेव, सीतापाइलास्थित सदाशिवजी सिद्धेश्वर हरिहरलगायतका शिव मन्दिरमा भगवान शिवलाई दूध, जल र बेलपत्र चढाउन दर्शनार्थी लामबद्ध भएर उभिएका छन् । महाशिवरात्रिका दिन सामूहिक व्रतबन्ध गर्ने

सुदुरपश्चिमका शिव मन्दिरमा भक्तजनको भीड

१३ फागुन,डोटी-हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा डोटी लगायत सुदुरपश्चिमका विभिन्न जिल्लाका शिवालयमा आज बिहानैदेखि पूजापाठका लागि हिन्दू धर्मावलम्वीको भीड लागेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिकामा रहेको ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको बाईधारा, राजपुरको पञ्चेश्वर महादेवको मन्दिर, भागेश्वर महादेव मन्दिर,अछामको बैद्यनाथ मन्दिर, कञ्चनपुरको सिद्धबाबा कैलालीको गोदावरी क्षेत्र, बेहेडाबाबा धाम, उत्तरबेहेडीमा रहेको सिवपुरीधाम लगायतका स्थानमा पूजाअर्चनाका

आज शिवरात्री भव्यरुपले मनाईदै

१३फाल्गुन , काठमाण्डौ – पशुपति क्षेत्र विकास कोषले यस वर्षको शिवरात्रिमा पशुपति दर्शन गर्न आउने भक्तजन मन्दिर परिसरमा प्रवेश गरेको आधा घन्टादेखि ४५ मिनेटसम्ममा दर्शन गर्न पाउने गरी व्यवस्था मिलाएको छ । कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले गत वर्षको भन्दा छिटो दर्शन गर्न पाउने व्यवस्था गरेको र ४५ मिनेटसम्ममा दर्शनको व्यवस्था मिलाउने लक्ष्य लिइएको बताए

धर्मले मानिसलाई मुक्तिको बाटो देखाउछ

राम्रो आचारणको धारण गर्नु नै धर्म हो । धर्मका रुपहरु जति सुकै भए पनि धर्मलाई मुख्य दुई किसिमले हेर्न सकिन्छ अर्थात धर्मका विषेष दुई पक्ष हुन्छन् ती हुन् क) अलौकिक धर्म ख) अध्यात्मिक धर्म अलौकिक धर्म अलौकिक धर्म भन्नाले घरपरिवार भित्र माता पिता ले छोरा छोरी संग निभाउने कतव्र्य लाई बुझाउछ भने छोरा छोरीले पनि