काभ्रेपलान्चोक – सरकारले मंगलबार (आज)देखि लागू हुने गरी एक साता अर्थात् १८ चैतसम्मका लागि पूरै देश ‘लकडाउन’ गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै ४ चैतमा नेपाल आएकी १९ वर्षीया एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबारको बैठकले पूरै देश ‘लक डाउन’ गर्ने निर्णय लिएको हो । देशनै लकडाउन लागेपछी
मुम्बई – कोरोना भाइरसको त्रास विश्वमा दिन प्रतिदिन बढ्दो छ । यो भाइरसबाट ३ हजार बढीको ज्यान गइसकेको छ । यसैगरी यो भाइरस भारतमा पनि देखिएको छ भने बलिउड सेलिब्रेटीमा पनि त्रास देखिएको छ । त्यसकारण पनि केही सेलिब्रेटीले आफ्नो पूर्व निर्धारित कार्यक्रम नै परिवर्तन गरेका छन् । दीपिका पादुकोण कोरोनाका कारण बलिउड अभिनेत्री दीपिका
धनगढी – माघ ९ गते देखी ११ गते सम्म सुदुरपश्चिम प्रदेशको राजधानी धनगढी आयोजना गरिएको तीन दिने पिम नेपाल चलचित्र महोत्सव २०१९ शनिवार ११ गते धनगढी रंगशालामा भव्य रुपमा सम्पन्न भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टको प्रमुख आतिथ्यतामा सम्मपन्न उक्त कार्यक्रममा वरिष्ठ संगीतकार शम्भूजित बासकोटा र हाँस्य साम्राज्ञी वसुन्धरा भुषाललाई
काठमाण्डौ- सि. आर. एस्. को आर्थीक सहयोग र स्वारा सघन गाउँ विकास केन्द्रको समन्वयमा केईसि सर्भिस प्रा.लि. ले गोरखाको विकट साविकको ६ वटा गाउँविकास समितिहरु क्रमशः लापु, मान्वु, तान्द्राङ्ग, थुमी, आरु आरवाङ्ग र आरु चनौटेमा नेपाल सरकारको मापदण्ड अनुसार भूकम्प प्रतिरोधि ४५ वटा घरहरु निर्माण गरी तोकिएकै समयमा स्तरिय कार्य गरेको भन्दै स्वारा सघन गाउँ
निजगढ – दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि बढीमा १ एक २० बीस हजार मात्र रुख काटे पुग्ने भएको छ । विमानस्थल निर्माणस्थलमा काटिने रुखको विषयलाई लिएर पछिल्लो समय बाहिरिएका हल्लाले विमानस्थललाई अन्तराष्ट्रियरूपमै विवादित बनाइरहेका बेला आयोजनाले यस्तो बताएको हो । न्यून सङ्ख्यामा मात्रै रुखको क्षति हुने गरी विमानस्थल निर्माण गर्न सकिने आयोजना प्रमुख ओम शर्माले
काठमाण्डौ एल्लो टाइगर मुभिज एण्ड ईन्टरटेनमेन्ट प्रा.लि ,बनस्थली काठमाडौ ले काठमाडौ बनस्थली अबस्थित बनस्थली पार्टी प्यालेस मानेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अबसरमा २०७६/०४/३२ सनिबार को दिन एल्लो टाइगर ओपन डान्स एण्ड अवार्ड प्रोग्राम २०७६आयोजना गरेको थियो।कार्यक्रम मा सभापती सोहि संस्था का अध्यक्ष सुस्मा सिहं र उदघाटन सत्रका प्रमुख अतिथी कामनपा उपमेयर हरिप्रभा खडकी
अभिनेत्री विद्या बालनले एउटा अन्तर्वार्ताको क्रममा आफूले विगतमा गरेको संघर्षका प्रसंगहरु उठाएकी छिन् । त्यसक्रममा उनले आज आफू सफल अभिनेत्रीको रुपमा स्थापित भए पनि कुनै बेला उनले निकै संघर्ष गर्नु परेको कुरा उल्लेख गरेकी हुन् । विद्याका अनुसार एक समय उनले काम पाउनै छाडेकी थिइन् । त्यो बेला उनी प्रत्येक रात आँखाभरी आँशु राखेर सुत्थिन्
काठमाण्डौ- नेपाली हिन्दू महिलाहरुको महान् पर्व तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा कवीता थापाको स्वर ,शब्द र संगीत रहेको तीज गीत माईतिमा जाउँ कसरी जाउँ.. सार्वजनिक भएको छ । बबीता श्रेष्ठको निर्देशनमा रहेको गीतको भिडियोमा अञ्जली अधिकारी, अर्जुन खरेल लगायतका कलाकारको नृत्य अभिनय रहेको छ । भिडियोलाई राजेश कुमारले सम्पादन गरेका
बलिउड नायक आमिर खान गतबर्षको असफल चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’का कारण गम्भिर छन् । तिहारमा रिलिज भएको चलचित्र नचल्दा आमिरले लामै समय ब्रेक लिएर नयाँ चलचित्र घोषणा गरे । उनले घोषणा गरेको नयाँ चलचित्रको नाम, ‘लाल सिंह चड्डा’ हो । यो चलचित्रका लागि आमिरको गेटअप समेत बदलिएको छ । यो चलचित्रमा नायिका करिना कपुर पनि
बाहुबली श्रृंखलाका दुई फिल्मको ऐतिहासिक सफलतापछि दक्षिण भारतीय स्टार प्रभासको हिन्दी भाषी दर्शकमाझ पनि राम्रो फ्यान फलोइङ छ । प्रभासको नामबाट उनी चिनिए पनि नचिनिए पनि बाहुबलीको नामले भने उनलाई बालबालिकादेखि वृद्ध-वृद्धासम्मले चिन्छन् । उनै प्रभासले अभिनय गरेको हिन्दी फिल्म साहो अगष्ट ३० का दिनदेखि प्रदर्शन हुँदैछ । यो फिल्म हिन्दी, तमिल तथा तेलुगु भाषामा