एजेन्सी – सदाबहार सुन्दरी अभिनेत्री रेखा सधैँ चर्चामा आउने गर्छिन् । हुनतः रेखाको कहानी कुनै फिल्मभन्दा कम छैन । जब रेखाको नाम चर्चामा आउँछ उनीसँगै महानायक अमिताभ बच्चनको नाम पनि जोडिएर आउँछ । कुनै समय रेखा र अमिताभको अफेयरको निकै चर्चा हुने गथ्र्यो । उक्त समयका चर्चित भिलेन थिए रन्जित । रन्जितसँग जो कोहि पनि
काठमाडौं – बलिउडकी पहिलो महिला सुपरस्टार हुन् श्रीदेवी । उनी असाध्यै मिहिनेती अभिनेत्री थिइन् । जब उनी आफ्नो प्रस्तुती दिन्थिन् तब उनको शान्त अनुहारले गहिरो हाउभाउ प्रकट गर्दथ्यो । नृत्युदेखि अभिनयसम्म उनी हरेक विधामा मिहिनेत गर्दथिन् । श्रीदेवीका प्रशंसक बलिउड बाहिर मात्रै नभई बलिउडका कलाकार पनि थिए । मिस्टर पर्केकशनिस्टको नामले चर्चित आमिर खान पनि
काठमाडौं – बरिष्ट गायिका देविका बन्दनाको स्वरमा सजिएको तिज गीत छम छम बजाउँदै चुराको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका देविका बन्दनाको यो दोस्रो तिज गित हो। दर्जनौ लोकप्रिय गीतहरुमा आफ्नो सुमधुर स्वरले करडौ दर्शक श्रोताको मन जित्न सफल बरिष्ट गायिका देविका बन्दना आफैमा स्थापित गायिका हुन। हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारेर
एजेन्सी-बलिउड सेलिब्रिटीको प्रेमकथामा धेरैको रुची हुने गर्छ । उनीहरुले जे गरेपनि त्यो ‘टक अफ द टाउन’ भइहाल्छ । यहाँ हामी आज यस्ता सेलिब्रिटीको कुरा गर्दै छौं जसले उमेर घर्किएपछि विवाह गरेका छन् । १. नीना गुप्ताः ‘बधाई हो’ फिल्ममा बुढेसकालमा गर्भवती हुँदा उनी जति लजाउँछिन् वास्तविक जीवनमा निना गुप्ता त्योभन्दा ठ्याक्कै विपरित छिन् । ८०
काठमाडौं -डा. चन्द्र गिरीको शब्दरचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन र शिव परियारको स्वरमा रहेको गीत ‘नाचें फिरिरी’को भिडियोले अपलोड भएको छोटो समयमै लोभलाग्दो भ्युज पाएको छ । यही साउन १५ गते बिहीबार दिउँसो २ बजे रिलिज भएको यो भिडियोले समाचार लेखिरहँदाको समय अर्थात् २ दिनमा ६ लाख भन्दा बढी भ्युज पाईसकेको छ
काठमाडौँ — अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कलाकाररनिर्माता भुवन केसीविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने बताएकी छन् । भुवनसँगै प्रोडक्सन म्यानेजर गणेश सापकोटाविरुद्ध पनि मुद्दा हाल्ने उनको भनाई छ । भुवनको निर्देशन र साम्राज्ञीको अभिनय रहेको फिल्म ‘ड्रिम्स’का प्रोडक्सन म्यानेजर सापकोटाले केही दिनअघि एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा साम्राज्ञीलाई ‘रक्सी र नशालु पदार्श खुवाएको’ बताएका थिए । यो
काठमाडौ – चलचित्र विकास बोर्डका तत्कालिन अध्यक्ष केशव भट्टराईको निधनपछि रिक्त रहेको अध्यक्ष पदमा धेरैको चर्चा आयो । तर अन्नतः चलचित्र निर्देशक, गीतकार तथा निर्माता दयाराम दाहाल नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । लामो समयदेखि रिक्त रहेको बोर्ड अध्यक्षमा बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशक दाहाललाई २ वर्षका
काठमाण्डाै – चलचित्र अभिनेत्री मनीषा कोइराला मङ्गलबार रुपन्देहीको सीमा नाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी छिन् । परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गरेपछि उनी काठमाण्डाै प्रस्थान गर्ने बताइएको छ । उनीसँगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ । भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उनका परिवारको स्वास्थ्य परीक्षण
काठमाडौं – अन्तत: सरकारले लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए । आजैको बैठकमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नक्सा पेश गरेकी थिइन्। बैठकमा उपस्थित एक मन्त्रीले भने, ‘लिपुलेक, लिम्पियाधुरासहितको नक्सा आज पारित भएको छ।’ मन्त्री अर्यालले यसअघि नै नक्सा
KATHMANDU :The government has decided to extend the nationwide lockdown until April 27. A meeting of the Council of Minister took the decision following the recommendation of the COVID-19 High-level Coordination Committee as the virus cases continue to soar in Nepal. The Health Ministry confirmed two new infections on London returnees staying at the Sun