एजेन्सी- धर्मेन्द्र र हेमा मालिनीको जोडी बलिउडमा लोकप्रिय जोडीहरु मध्ये एकमा पर्छ । तर उनीहरुले विवाह गर्दा धर्मेन्द्र पहिल्यै विवाहित थिए । धर्मेन्द्रको पहिलो पत्नीको नाम प्रकाश कौर हो । धर्मेन्द्रका उनीतर्फबाट चार सन्तान छन् । सनी देओल, बाबी देओल र दुई छोरीहरु । धर्मेन्द्रले प्रकाश कौरसँग १९ वर्षको उमेरमा विवाह गरेका थिए । धर्मेन्द्रको
काठमाण्डौ – अभिनेता सुशान्त सिंह राजपूतको मामिलामा सिबिआईले अनुसन्धान गरिरहेको छ । सिबिआईले हालसम्म सुशान्तको घरमा काम गर्ने सबै मानिस र उनका पूर्व अकाउन्टेन्ट रजत मेवातीसँग सोधपुछ गरिसकेको छ । यसैबीच भाजपा नेता सुब्रमण्डम स्वामीले सुशान्तलाई विष खुवाएर मारिएको र हत्यार तथा उनीहरुको शैतानी मानसिकता बिस्तारै सार्वजनिक भएको दाबी गरेका छन् । उनका अनुसार विष
मुम्बई – बलिउड फिल्ममा कयौं सुन्दर जोडी पर्दामा देख्न सकिन्छ । ति मध्ये केही जोडी पर्दामा मात्र होइन । रियल जीन्दगीमा पनि रिलेसनसिपमा रहेन गर्दछन् । निजी जीन्दगीमा यी कलाकारको रिलेसनसिप चल्न त केही समय राम्रो चल्ने गर्दछ । तर केही समयपछि ब्रेकअपमा पुगेर सकिन्छ । आज ति ७ जोडीको चर्चा गर्न खोजेका छौं ।
काठमाण्डाै- सुशान्त सिंह राजपूतको केसमा सिबिआईले नयाँ ढङ्गले अनुसन्धान गरिरहेको छ । यो मामिलामा अब सुशान्तको बान्द्रास्थित बिल्डिङमा बस्ने एक महिला छिमेकीको बयान चर्चामा आएको छ । । सुशान्त बस्ने बिल्डिङमै एक महिलाले १३ जून सुशान्तले आत्महत्या गर्नु अघिल्लो दिनमा सुशान्तको कोठाको बत्ति बन्द भएको बताएकी छिन् । उनले भनिन्, ‘किचनको बत्ती मात्रै बलेको थियो
नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीविच केही समयदेखि चलिरहेको विवाद टुंगिएको छ । चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघका अध्यक्षहरुको रोहबरमा पूजा र प्रकाशविचको विवाद समाधान भएको हो । दुइपक्षविच भएको सहमतीमा प्रकाशले संचालन गर्दै आएको कार्यक्रमका सम्बन्धमा विगतमा भएका असहमती, उजुरी लगायतलाई अन्त्य गर्ने सहमती भएको छ । साथै, अब प्रकाशले संचालन गर्दै
बलिउड – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणको जाँच अब सीबीआईले नै गर्ने भएको छ । भारतको सर्वोच्च अदालतले बुधबार यसबारे जाँच गर्न सीबीआईलाई आदेश दिएको हो । अदालतले भनेको छ, ‘निष्पक्ष जाँचको माध्यमबाट सत्यतथ्य बाहिर आउँदा निश्चितरुपमा निर्दोषहरुले न्याय पाउनेछन् जो बदनाम गर्ने अभियानको शिकार भएका छन् । सीबीआईको जाँचको फैसलाले रिया चक्रवर्तीलाई
काठमाडौं -बलिउड नायिका कंगना रनौत आफ्नो बयानका लागि धेरैजसो चर्चामा रहन्छिन् । यसका साथै उनी विवादास्पद विषयमा आफ्नो धारणा व्यक्त गर्न हिच्किचाउँदिनन् । हालै उनले आमिर खानमाथि कटाक्ष गरेकी छिन् । कंगना रनौतको टिमले ट्वीटर ह्यान्डलमा आमिर खानको एउटा पुरोना अन्तरवार्ता सेयर गरेको छ । यसमा आमिर खानले आफ्नो नीजि जीवनबारे कुरा गरिरहेका छन् जसमा
काठमाडौं – बलिउड अभिनेत्रीहरुमा केही अभिनेत्रीले सन्तान जन्माएपछि अभिनय छोडिदिए । ऐश्वर्या राय : ऐश्वर्या राय बच्चन विश्वमै मनोरञ्जनको दुनियाँमा चर्चित नाम रहेको छ । उनको सुन्दरताको तारिफ नगर्ने सायद कोहि होला । उनी अभिनयमा पनि उत्तिकै पोख्त छिन् । तर उनले छोरी आराध्याको जन्मपछि बलिउड उद्योगमा खासै देखिन छोडिन् । उनले छोरीको जन्मपछि केही फिल्ममा
एजेन्सी- बलिउड अभिनेता सुशान्त राजपुतको निधनपछि विश्व भर विषयको चर्चा बनिरहेको छ । उनको निधनपछि सुशान्तसँग जोडिएका धेरै कुरा बाहिर आएका छन् । सुशान्तको निधन पश्चात उनका साथीहरु र आफन्तले उनको केसमा सिबिआइले अनुसान्धान गर्नुपर्ने माग गर्दै आएका छन् । मुम्बईको प्रहरीले हेरी रहेको केस ४० दिनपछि सुशान्तको परिवारले सिबिआईले अनुसन्धान गर्नुपर्ने बताउदै आएका छन्
एजेन्सी- फोब्स म्यागाजिनको ताजा सुची अनुसार बलिउड अभिनेता अक्षकुमार सबैभन्दा महङ्गा कलाकार हुन्, त्यसो त विश्वभरका कलाकारहरुमा अक्षयकुमार छैठौमा पर्छन् । यस सुची अनुसार अक्षयको गएको वर्ष ३ सय ६२ करोड भारु कमाई भएको थियो, तर सबैलाई थाहा नहुन सक्छ उनको यति धेरै कमाई हुनुको कारण फिल्म मात्र नभएर विज्ञापन पनि हो । फिल्मफेयर वेबसाइटको