Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

फोटो फिचर

‘तिमी सुनसँग जोखिने मान्छे’ गीत सार्वजनिक

काठमाण्डौं – गायक शरद समिप र नायिका शिल्पा पोखरेल अभिनित ‘तिमी सुनसँग जोखिने मान्छे’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतका रचनाकार प्रकाश केसी हुन् । भने संगीतकार ज्योति प्रकाश हुन् । उक्त गीतको संगीत संयोजन विष्णु अधिकारीले गरेका छन् । त्यस्तै भिडियोमा वरिष्ठ कलाकार मोहन निरौला, नायिका शिल्पा पोखरेल, गायक शदर समिप, माधव खरेल

गीतकार थापालाई “World Book of Record” द्धारा सम्मान

काठमाडौँ – काठमाडौँ को जमल स्थित रास्ट्रिय नाचघरमा एआयोजित एक कार्यक्रमका विच बरिष्ठ गीतकार बी.बी थापालाई सम्मान गरिएको छ । । एकै दिनमा सबै भन्दा धेरै एल्बम विमोचन गरेका रचनाकार थापालाई “World Book of Record” ले सम्मान गरेको हो । २०७६ जेठ १९ गतेका दिन थापाले २७ वटा एल्बम एकै साथ विमोचन गरि बिश्व क्रितिमानीराखेका थिए

सञ्चारकर्मी गीता अधिकारी ‘तीजैमा ब्रत बसी’ भन्दै बजारमा

काठमाडौं-गत वर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो‘’सन्देश मुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपाली ‘तीजैमा ब्रत बसी‘’ भन्दै आएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो ‘तीजैमा ब्रत बसी‘’ आज राजधानीको पुरानो बानेश्वर स्थित मनसुन क्याफेमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा र नायिका

कलाकार संघको उपाध्यक्षमा बरिष्ठ चलचित्रकर्मी निरौला मनोनित

काठमाडौं – नेपाल चलचित्र कलाकार संघको उपाध्यक्ष पदमा बरिष्ठ कलाकार एवं निर्देशक मोहन निरौला मनोनीत भएका छन् । उनलाई कलाकार संघको साउन ३ गते बसेको वैठकले उपाध्यक्षमा मनोनीत गरेको हो । संघका अध्यक्ष रवीन्द्र खड्काको अध्यक्षतामा बसेको उक्त वैठकले कलाकार विशाल विष्ट र रामेश्वर बुर्लाकोटीलाई संघको कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । वरिष्ठ कलकार निरौला

४५ बर्षको उमेरमा पनि मलाइका कसरी फिट र ?

‘मुन्नी बदनाम हुई’, ‘चलो छैया छैया’ जस्ता गीतमा नाच्ने मलाइका अरोरा कति बर्षकी भइन् होला ? उनको जिउडाल हेरेर उमेर ठम्याउन मुस्किल पर्छ । मलाइकालाई झट्ट हेर्दा लाग्दैन कि, उनी ४५ बर्षकी भइन् । यस्तो पनि लाग्दैन कि, उनी हुर्किसकेका छोराका आमा पनि हुन् । मलाईकासँग पूर्वपतितर्फका एक छोरा छन् । यतिबेला मलाईकाको वैंश पनि

बिहेका लागि केटा नै पाएकी छैनँ:कट्रिना

बलिउड नायिका कट्रिना कैफले आफ्नो ३६ औँ जन्मदिन धुमधामसँग मनाइन् । उमेरको हिसाब गर्ने हो भने उनको बिबाह गर्ने समय बितिसकेको छ । तर, पनि उनले बिबाहको कुनै पनि तयारी गरेकी छैनन् । उनी अहिले आफू कसैको प्रेममा पनि नरहेको बताउँदै आएकी छिन् । यस्तैमा कट्रिनालाई पत्रकारले बिबाहको विषयमा प्रश्न गरेका छन् । ‘तपाईको समकालीन

मलाइका भन्छिन्–‘४० बर्ष कटेपछि मात्र महिलालाई सफलता मिल्छ’

नायिका मलाइका अरोरा खानको वुझाई छ कि, ४० बर्ष कटेपछि मात्र कुनै पनि महिलाले सफलता हात पार्छन् । मलाइकाले एक भारतीय पत्रिकासँग कुरा गर्दै भनेकी छिन्–‘मलाई लाग्छ कि, कुनै पनि महिलाले ४० बर्षको उमेरपछि मात्र सफलता हात पार्छन् । यो यस्तो उमेर हो, जहाँ पुगेपछि कुनै पनि मानिसले आफ्नो फैसला विना रोकावट आफै गर्न सक्छ

छवी – शिल्पा घर झगडाको वास्तविक रहस्य खुल्यो (शिल्पालाई पठाए यस्तो भिडियो)

काठमाडौं –‘बाघ’ निर्माताको ‘छवी’ बनाएका निर्माता छवी ओझाको छवी यतिवेला धमिलिन पुगेको छ । निर्माता ओझाको छवी फिल्मसँग सम्बन्धित विषयले भन्दा पनि घरेलु समस्याका कारण धुमिलिएको हो । यसअघि पनि पटक पटक वैवाहिक जीवनमा धोका बेहोर्दै आएका निर्माता ओझाको चौथो विहे पनि यतिवेला संकटमा परेको छ । नायिका समेत रहेकी शील्पा पोखरेलसँग करिब ३ बर्षअघि

राजकुमारी हया, जसले दिएको पीडामा कविता लेखिरहेका छन् दुबईका शासक

‘अब मेरो साथमा रहन तिमिलाई कुनै अधिकार छैन, मलाई केही फरक पर्दैन तिमी मर या बाँच ।’ ‘अब भन्न केही बाँकी रहेन । तिम्रो यो प्राणघातक मौनताले मलाई तनाव दिएको छ । ’ यी पंक्ति कुनै सायर वा कविले लेखेका होइनन् । यस पंक्तिका सिर्जनाकार हुन् दुबईका शासक शेख मोहम्मद अल मकतूम । जसकी श्रीमती

बैशाख १४ मा क्यानेडियन फिल्म नेपालमा प्रदर्शनी हुने

काठमाण्डौ – नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन तथा संस्कृति आदान प्रदान गर्ने उदेश्यले नेपाल कल्चर पिल्म सेन्टरले एक दिने चलचित्र प्रदर्शनीको कार्यक्रम गर्ने भएको छ । नेपाल चलचित्र विकाश वोर्डको हलमा यहि बैशाख १४ गते विभिन्न संघ संस्थाहरुको साझेदारीमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको फिल्म सेन्टरका अध्यक्ष सन्तोष सुवेदीले बताए । नेपाल कल्चरल फिल्म सेन्टरले