Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

‘लकडाउन’ पछि बनेपा

Tuesday, March 24, 2020 National Power

काभ्रेपलान्चोक – सरकारले मंगलबार (आज)देखि लागू हुने गरी एक साता अर्थात् १८ चैतसम्मका लागि पूरै देश ‘लकडाउन’ गरेको छ ।

फ्रान्सबाट कतारको दोहा हुँदै ४ चैतमा नेपाल आएकी १९ वर्षीया एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबारको बैठकले पूरै देश ‘लक डाउन’ गर्ने निर्णय लिएको हो ।

 

देशनै लकडाउन लागेपछी काभ्रेको बनेपा लकडाउन पछिको अवस्था हेर्नुस्