उत्कृष्ट ५ नोमिनेशनमा निम्न रहेका छन्ः–
आधुनिक सर्वोत्कृष्ट गायक
१, शिव परियार – नभेटी नभेटी २, कृष्ण काफ्ले – ला छैन् माया पिरती ३, दिनेश गौतम – पैसाकै लागि बाच्छ मान्छे ४, जगदिश समाल – आज पनि ५, स्वरुपराज आचार्य – मृत्यु पछि ।
सर्वोत्कृष्ट गायिका
१, योजना पुरी – मत बस्नै नसक्ने२, इरा न्यौपाने –चित्त मेरो३, शोभा पाण्डे – मेरो चरित्रमा शंका गर्ने तिमिको ४, एन्जिला रेग्मी – क पुरी क ५, सहिमा श्रेष्ठ – तिमी बोल ।
सर्वोत्कृष्ट गीतकार
१, कृष्णहरि बराल – मेरो चरित्रमा शंका गर्ने तिमिको २, पुरुषोत्तम बस्नेत – पैसाकै लागि बाच्छ मान्छे३, भगिरथ दाहाल – म रुँदा४, लालकुमार बराल – कोही कोहीको माया५, किरण नेपाली – तिमीलाई रोजेको ।
सर्वोत्कृष्ट सङ्गीतकार
१, सुरेन्द्र श्रेष्ठ – म रुँदा २, रिमेश कुमार थापा – दुई दिनलाई मुटु ३, सुनिल मास्के – डाँडै छोए फुल ४, दिपक शर्मा – मन पर्छ मलाई ५, गैरे सुरेश – मेरो चरित्रमा शंका गर्ने तिमी को ।
सर्वोत्कृष्ट नवगायिका
१, बुनु उपे्रती – टुट्यो टुट्यो २, प्रतिक्षा भण्डारी – भाउ खोज्ने ३, लक्ष्मी तामाङ – उडि जाने ।
सर्वोत्कृष्ट भिडियो निर्देशक
१, वि पाण्डे – निष्टुरीले मान्दै मानिन २, सोनाम पाख्रिन – म रुँदा ३, मनोज विष्ट – भमरा ४, नविन गुरुङ – उडी जाने ५, नारायण ढकाल – हजार चोट ।
सर्वोत्कृष्ट भिडियो सम्पादन
१, प्रविण श्रेष्ठ – म रुँदा २, दिपक विष्ट – कोही कोहीको माया ३, माधव बेल्वासे – मृत्यु पछि ४, टेकेन्द्र शाह – आजपनि ५, निशान घिमिरे – तिम्रै पिरले ।
सर्वोत्कृष्ट मोडल केटी
१, जान्वी बोहरा – चित्त मेरो २, मञ्जिता केसी – सम्झेर फेरी ३, खुस्बु खड्का – तिमी बोल ४, अनु शाह – आज पनि ५, सृष्टि खड्का – निष्टुरीले मान्दै मानिन ।
सर्वोत्कृष्ट मोडल केटा
१, पुष्पल खड्का – भमरा २, राजेन्द्र लुईटेल – मृत्यु पछि ३, निराजन प्रधान – हे गोरी ४, के.के. अधिकारी – झड्का ५, सनम कठायत – कर्मै खोटी ।
सर्वोत्कृष्ट भिडियो छायाँकार
१, अजय रेग्मी – कोही कोहीको माया २, अमृत सुनुवार – सम्झेर फेरी ३, ज्ञानेन्द्र शर्मा– आज पनि ४, अर्जुन तिवारी – निष्टुरीले मान्दै मानिन ५, रविन्द्र बराल – शिरशिर ।
लोकदोहोरी सर्वोत्कृष्ट गायक
१, मौसम गुरुङ –तिमी फुल हौ कालि २, कृष्ण रैले– आज गाउँमा ३, विरही कार्की –आमा ४, पशुपति शर्मा– प्लेनमा सरर ५, मेक्सम खाती– मायाले माया लुकायो ।
सर्वोत्कृष्ट गायिका
१, मिना लामा – झम्के साँझमा २, उमा श्रेष्ठ – बरको छायाँ ३, मञ्जु गौतम – हेलम्बुको स्याउँ ४, भुमिका गिरी – सातो पुत्लो गयो ५, सम्झना लामिछाने मगर – मायाले माया लुकायो ।
सर्वोत्कृष्ट नवगायिका
१, टिका तारामीमगर – गुन्द्रुकलाई पकाउनु पर्दैन २, बसन्ती थापा – लालु पाते ३, वर्षा सिलवाल – ज्यान प¥यो चिटिकै ।
सर्वोत्कृष्ट नवगायक
१, प्रेम शर्मा – मुग्लान झरी २, तिलक परियार – तोरी हरियो ३, धनराज चुनारा– आउन सगैं ४, खेम सेञ्चुरी – तामे करुवा ५, सागर विसी – सालघारीको छेउ ।
सर्वोत्कृष्ट मोडल केटा
१, दिनेश थापा– बोली नफेर २, महेन्द्र गौतम – बाच्छु मर्दिन ३, दुर्गेश थापा– तिमी फुल हौ काली ४, प्रकाश सपुत– मायाको पोको ५, धुर्व हिमाली – मायाले माया लुकायो ।
सर्वोत्कृष्ट मोडल केटी
१, रुपा कंडेल – तिम्रै सम्झनामा २, लिला गिरी – एक चोटी भेट्न पाए हुनी ३, रितु तामाङ – गोर्खा जाने पुल ४, रिना थापा मगर– भुरुरु पुतली ५, दिपासा विसी – लालु पाते ।
सर्वोत्कृष्ट भिडियो सम्पादन
१, प्रविण भट्ट – आज गाउँमा २, नविनघर्ति मगर– केटी पट्याउन ३, पवन सिंखडा– बाच्छु मर्दिन ४, सुजन शाही –तिम्रै सम्झनामा ५, दिपक विष्ट – एक चोटी भेट्न पाए ।
सर्वोत्कृष्ट भिडियो छायाँकार
१, करण चैसिर – बाच्छु मर्दिन २, राजेश घिमिरे – तिम्रै सम्झनामा ३, सुरेश श्रेष्ठ – एक चोटी भेट्न ४, हरिनारायण चौधरी – मायाले माया ५, दुर्गा पौडेल – आज गाउँमा
सर्वोत्कृष्ट भिडियो निर्देशक
१, मिलन श्रेष्ठ – त्यो दिन सम्झेर २, होम धिताल – फुलमा तिमी ३, कपिल लामा – तिम्रै सम्झनामा ४, प्रकाश भट्ट – मायाले माया ५, क्रान्ति केसी – तिमी फुलहौ काली ।
सर्वोत्कृष्ट शब्द
१, पवित्रा राई – तिम्रै सम्झनामा २, पुस्कल शर्मा – एक चोटी भेट्न ३, शिखर गजरकोटे – चरि भएदेखी ४, एकनारायण भण्डारी – निभेको आगो ५, सुमधुर केसी – तिमीफुलहौ कालि ।
सर्वोत्कृष्ट लय
१, शिखर गजरकोट – हावा पानीले २, उद्धव कार्की – नुवाकोटे कोहि भन्दा ३, भगवती उप्रेति – कान्छि स्वास्नी ४, सूर्य न्यौपाने – बाच्छु मर्दिन ५, तेजेन्द्र विवस – तिम्रै सम्झनामा ।