Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

‘मेरा बाजे अच्छा लवर थे’ बोलको भिडियो सार्वजनिक

Sunday, October 15, 2023 National Power

काठमाडौं – कस्तो थिए कस्तो भए हेर मलाई, सपना पूरा हुदैन भन्छन् र पिर पर्छ मन भरीको अपार सफलता पछि बबिता श्रेष्ठ निर्देशित पछिल्लो भिडियो सार्वजनिक भएको छ ।

प्रताप दास र कल्पना श्रेष्ठको स्वरमा दिपक शर्माको सगीत, दिनेश सुवेदिको शब्द, शाहस शाक्यको एरेन्ज रहेको ‘मेरा बाजे अच्छा लवर थे’ बोलको भिडियो प्रियसी म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

दुर्गेश थापा, एलिशा वास्तोला एरके ताम्राकार आदिको अभिनय रहेको भिडियोमा अजय रेग्मीको छायांकन, मौसम हिमालीको नृत्य निर्देशक र कल्पेश विश्वकर्माको सम्पादन रहेको भिडियोका निर्माता राजेन्द्र पुरी हुन् ।