काठमाडौं- चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको चौथो संस्करणका लागि आवदेन दिएका गीत सङ्गीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको चौथो संस्करणका अवार्डका लागि आवेदन आव्हान गरिएको थियो ।
यही वैशाख २५ गते मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच उत्कृष्ट पाँच मध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउनुभयो । अवार्डमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र भजन गीतलाई समावेश गरिएको छ ।
अवार्ड समारोहमा नेपाली गीतसङ्गीतको क्षेत्रमा योगदान पुर्याउनुभएका एक जना विशिष्ट व्यक्तिलाई दीर्घ साधना सम्मान प्रदान गरिने साथै गीत सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने सङ्गीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराउनुभयो ।
यसअघि दीर्घ साधाना सम्मन बरिष्ठ सङगीतकार राजु सिंह, गुरुदेव कामद र वरिष्ठ गायिका तथा सङ्कलक चन्द्रकला शाहलार्ई प्रदान गरिएको थियो ।
यस्तो छ उत्कृष्टको सूची १) भजन ज्ञानेन्द्र गदाल- कृष्ण कन्हैया नित्या शिवा/राजन श्रेष्ठ- काल भैरव शैलेन्द्र मुडभरी- यो संसार हाम्रो घर होइन गोविन्द भण्डारी- सज्जन हो हरि उप्रेती- गुरू २) राष्ट्रिय गीत ज्ञानप्रसाद भट्टराई- माटोको माया कमल अधिकारी- मुटुभित्र देश गोपालप्रसाद थपलीया- देशको माया पूजन मिश्र- मुटुभित्र देश दिपक लिम्बु/राजन श्रेष्ठ- देशले माग्दैन ३) आधुनिक गीतकार पुरुष रोहित घिमिरे- तिम्रो अंगालोमा अमर वान्तु- क्यानाम दीपेन्द्र अधिकारी- जीवनको रेल सत्यराज एसआरसी- सँगसँगै प्रकाश सुवेदी- फूल राम्रो सूर्यमुखी ४) आधुनिक गीतकार महिला अम्बिका गुरुङ- के भो के भो रिमा श्रेष्ठ- अधुरो सपना पद्मा लिंखा मगर- मन्द मन्द प्रतिमा गुरुङ- आमा बाबा सविता पोख्रेल- एक चिम्टि सिन्दूर ५) सङ्गीतकार आधुनिक महेश्वर पन्त- ज्युदो देवता सरोज कोइराला- एक चिम्टी सिन्दुर रामकुमार रिमाल- पराइकी रानी दीपक शर्मा- धर्तीमाथि जुन अमर तुम्वापो सुब्बा- अधुरो सपना ६) सङ्गीत संयोजन आधुनिक देवश राई- लुकी लुकी हेर्छु सधै योगेशकाजी शाह- जोवन काटौला राजु कार्की- भन आज जीवन बडु- गन्धर्व वाहुन बलराम राजबंशी- माया हाम्रो ७) आधुनिक गायक प्रमोद खरेल- जाली माया ज्युदो देवता- प्रविण बेडवाल हेमन्त शिशिर- मेरो लागि तिमी ध्रुव विश्को- तिमी र म मदन सेञ्चुरी- लुकी लुकी हेर्छु सधै ८) आधुनिक गायिका रिता केसी- आधि रात समिक्षा अधिकारी- जीवनको रेल मिना नेपाली- मनमा के छ अस्मिता अधिकारी- तिम्रो अङ्गालोमा निता आचार्य- जिन्दगी त सँगै जिउने हो ९) आधुनिक युगल गायन सहिमा श्रेष्ठ/मोहन श्रेष्ठ- अरे क्यानाम हरि गिरी विमर्शी/सुजाता केसी- पाइएन ओखती अस्मिता अधिकारी/राम सिंह- जाउ कतै निमा शेर्पा/सुरक्षा सेञ्चुरी- भन आज रमेश पाठक/रचना रिमाल- मायाकै पिर १०) आधुनिक गीत निर्देशक सोनाम पार्खिन- अधुरो सपना २ कमल याक्चै मगर- यादहरू आदित्य बुढाथोकी- धरहरामा बस्यो माया जाल कृष्ण रसाल- ओई लभ्ली दीपेन्द्र तिमिल्सिना- मेरो क्रस ११) आधुनिक गीत मोडल पुरुष सागर खनाल- प्रेम रोगी रोशन श्रेष्ठ- ओई लभ्ली विराज बास्कोटा- तक्दीर कमल सिंह- जाली माया राज टाइगर- धरहरामा बस्यो माया जाल १२) आधुनिक गीत मोडल महिला कुशुम शर्मा- जाली माया सुजल बम- दोधारमा छु सरस्वती खत्री- तिमीलाई ज्यान दिन्छु सोफी धरेल- जिन्दगी त सँगसँगै जिउने हो अश्विनी शाही- पराइकी रानी १३) ध्वनी मिश्रण कुमार केसी- यही कतै नरेन्द्र वियोगी- कृष्णजी कि राधा किशोर थापा- पूर्णीमा जीवन बडू- डम्बर कुमारी भोला पौडेल- देश छोडनेको लर्को १४) छायांकार अजय रेग्मी- तिमीलाई ज्यान दिन्छु गंगाराम राई- सल्लेरी वनमा नवराज उप्रेती- अरे क्यानाम दीपक गिरी- मन्द मन्द महेश महरा- झल्लारी रुमाल १५) सम्पादक विकाश ज्ञवाली- पाइएन ओखती दिन्शन शाह- कृष्णजीकी राधा रोशन धिताल- बुट्टे चोली अमृत चापागाईं- गरीदेउ विदा प्रमे शर्मा पौडेल- कस्ले सक्छ र… १६) गजल डा. कृष्णहरि वराल- अचानक कृष्णदेवी शर्मा श्रेष्ठ- म बाँचेर के भो परे म मर्छु भोकले- घनेन्द्र ओझा शान्ति शर्मा- ढुकढुकी बसाई सर्दै छ सहदेव चौधरी- चोखो माया १७) लोकपप गणेश थापा- आँखा जुध्न थाल्यो सुरज श्रेष्ठ- बेनी बजारमा सौगातजंग थापा- तिम्रै बन्नु छ सुरेन गौतम- सल्लेरी पाखाहरू प्रविशा अधिकारी- यही कतै १८) आधुनिक नव गायक हर्क गहतराज- तिम्रै मनमा फूलीसके रमेश किशोर ढकाल- तिमी नभए सुवाषकुमार मण्डल- हर स्वासमा अडकिन्छौ आराध्यनाथ प्याकुरेल- सबै हासी खुशी स्याडरोज- अदृश्य माया १९) आधुनिक नव गीतकार प्रेम संगम- तिमी त दुस्मन गणेश घिमिरे- देवता भाकी सन्त दराई- पछ्यौरी कृश भण्डारी- चोटमाथि चोट शुमन शर्मा मजगैंया- नजिकसर के २०) नव मोडल महिला अञ्जु अधिकारी- भिरको बाटो हेमा सापकोटा- लाल कुर्ती श्रृजना चौधरी- तोरा बिन एलिना थपलिया- तक्दीर सपना क्षेत्री- तिम्रै मनमा फूलिसके २१) लोक तथा दोहोरी गायक अलिफ खान- एैना र काइँयो मदनकुमार थापा- रोजी छाडे विर्ख विश्वकर्मा- पावर देखाइदिम चेतबहादुर बुढाथोकी- रेलको बाटो वसन्त थापा- चुम्मा चपक्कै २२) लोक तथा दोहोरी गायिका विष्णुमाझी- डम्बर कुमारी विना भट्टराई- पूर्णीमा एैना र काइँयो- काव्य आचार्य प्रमिला पुन- बुट्टे चोली सुमी पराजुली- चुम्मा चपक्कै २३) लोक तथा दोहोरी शब्द मीन गुरुङ- पूर्णीमा सागर रेग्मी- अनाथ कृष्णभारद्वाज- डम्बरकुमारी रविन्द्र लामिछाने- एैना र काइयो सुरेश शाही- निरमाया २४) लोक तथा दोहोरी लय मदन नेपाली (सुफिक्स)- लाग्छ माया लाग्दैन चेतबहादुर बुढाथोकी- कमला गोविन्द दुलाल- पाँचखाल माला विवेक अर्याल- ए सानु त्यसै रिसाउली वसन्ती सुनार- पावर देखाइदिउ २५) लोक तथा दोहोरी गीत निर्देशन मौसम हिमाली- लुकी लुकी विनोद भण्डारी- त्यो मन रुन्छ रुन्न खै डिबी खडका- घाम जस्तो चम्किलो जनक सिंह- गरिदेउ विदा निशान बानियाँ- आशु विक्ने शहर छैन् २६) लोक तथा दोहोरी मोडल पुरुष पुष्प खडका- कृष्णजीकी राधा सागर लम्साल- पिरैले सुकाउछ ज्यान पल शाह- नजर लाग्ला नि ओवी रायमाझी- कट्टा हानिदिन्छु लोमश शर्मा- गोर्खो खुकुरी २७) लोक तथा दोहोरी मोडल महिला गरिमा शर्मा- चुम्मा चप्पकै एन जेड शालु- लुकी लुकी शिला गजुरेल- चाचरी रुविना अधिकारी- नजर लाग्ला नि स्मारिका ढकाल- गरिदेउ विदा २८) टेलिचलचित्र सरिता राजोपाध्याय- बुहारी रश्मी पाण्डे माकुरी- सक्किगोनी गीता थापा- भुन्टी शुशिला निरौला (विमली)- उल्टो सुल्टो मलैका वस्नेत- टुल्के दाई २९) शृङ्गार विमला तामाङ- कट्टा हानिदिन्छु विक्रम गौतम- भगवान कसम सञ्जु ढंकाल- अतितका यादहरू निर्मला आचार्य- कुरै नसुन्ने यमुना पाण्डे- झाल्लरी रुमाल