Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

राजन पुरीको “दोलालघाटको पुल तरेर” सार्वजनिक

Monday, May 6, 2024 National Power

काठमाडौं – थुप्रै गीतहरुको सिर्जना गरेका प्रकाश पुरी राम्रो गीतकार एबम् संगीतकारका रुपमा चिनिन्छन । उनिले दुई दर्जन जती गीतहरुमा आँफैले स्वर दिएको छन् । प्रकाशले पछिल्लो समय ‘दोलालघाटको पुल तरेर’ गीतमा समेत स्वर दिएका छन् । हालैमात्र सार्वजनिक गरिएको उक्त गीतमा सावित्री केसीले प्रकाशलाई स्वरमा साथ दिएकी छन् ।

रामकुमार नेपालीको संगीत संयोजन तथा देव पुरीको शब्द रचना रहेको उक्त गीतको म्यूजिक भिडियोमा बिद्या कार्की र राजन पुरीको अभिनय देख्न सकिन्छ । पछिल्लो समय चर्चामा रहेका म्यूजिक भिडियो निर्देशक निरेन श्रेष्ठको निर्देशन रहेको भिडियोलाई मरुभुमि नारायणको छायांकन, अमृत चापागाईंले सम्पादन गरेका छन् । भिडियो शुभ साईत म्युजिकको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।