Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

मोडल वाच

दर्शक श्रोताको हात छ ; गायिका बर्षा सिलवाल

काभ्रेपलान्चोक – ललितपुर जिल्लाको भट्टेडाडा गाउँपालिकामा जन्मनुभएकि गायिका बर्षा सिलवाल एक चर्चित गायिका हुन । बुबा खिल बहादुर सिलवाल र आमा इन्द्र कुमारीको काँख बाट बर्षा सिलवाल जन्म भएको हो । सानैदेखि गितसङ्गित र समाज सेवा गर्न मन पराउने गायिका सिलवाल गरिब दुखी अशक्त बुडाबुडी साना बच्चाहरुलाई सहयोग गर्न उनको बानी छ । गित गाउन

श्रीमानको साथ सहयोग र प्रेरणा बाट यस क्षेत्रमा आएको हु ; गायिका मिश्रा काफ्ले

बनेपा – काभ्रेपलान्चोक जिल्लाको चौरिदेउराली गाउँपालिका जन्मनुभएकि गायिका मिश्रा काफ्ले मुख्य तथा काठे लोक दोहोरी गायिकाको रुपमा छोटो समयमै चर्चामा आउन सफल गायिकाहरु मध्ये पर्नुहुन्छ । सबैको नजरमा राम्रो बन्न , सबै लाई बिश्वास दिलाउन , गाउन , प्रोग्राममा हिडन , नाटक गर्ने , डान्स गर्ने मन पराउने गायिका आज भोलि निकै ब्यस्त देखिनु हुन्छ

मनको दुःख पीडा भुल्न सक्ने खालको लोकगीत होस ; गायिका कान्छी रनु घतानी

२७ , चैत / काभ्रेपलान्चोक – सिन्धुपाल्चोक जिल्ला बाह्रबिसेर नगरपालिका वडा नम्बर १ घोर्थलीमा जन्मनुभएकि गायिका कान्छी रनु घतानी मुख्य तथा काठे लोक दोहोरी गायिकाको रुपमा छोटो समयमै चर्चामा आउन सफल गायिकाहरु मध्ये पर्नुहुन्छ । गित गाउन , प्रोग्राममा हिडन , नाटक गर्ने , डान्स गर्ने मन पराउने गायिका घतानी आज भोलि निकै ब्यस्त देखिनु

राम्रो डान्सर बन्न्न मन छ ; डान्सर सुशील गुरुङ

२७ , चैत  -काभ्रेपलान्चोक गोर्खा जिल्लामा जन्मनुभएको डान्सर सुशील गुरुङ आज भोलि निकै ब्यस्त हुनु हुन्छ । आफ्नै नामको स्टुडियो खेलेर विद्यार्थीहरुलाई डान्स सिकाइ रहनु भएको छ । सानो उमेर देखि नै यति ठुलो काम गर्दै हुनुहुन्छ कि उहाँको उमेर धेरै भएको छैन तर पनि उहाँ एक दाम राम्रो डान्सरको रुपमा चिन्निनु हुन्छ । हाल

दुख सुखका गित गाउछु ; गायक सन्तोष राज गिरी

२७ , चैत –  काभ्रेपलान्चोक जिल्ला भुम्लु गाऊँपालिका सापिङ्गमा जन्म लिनुभएको गायक सन्तोष राज गिरी छोटो समय मै चर्चामा आउन सफल गायकहरु मध्ये पर्नु हुन्छ । काभ्रे जिल्ला प्रदेश नम्बर तीन जस्ता गित गाएर चर्चामा आउनु भएको छ । गित गाउन , नयाँ ठाउँहरु गुम्न , रमाइलो गर्ने मन पराउने गायक गिरि आज भोलि निकै

चर्चाको शिखरमा नायिका पूर्णिमा लामा

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक १२ , चैत / काभ्रेपलान्चोक – बनेपा पूर्णिमा लामा नेपाली चलचित्र क्षेत्रमा एक कुशल नायिकाको रुपमा विगत ११ वर्षदेखि निरन्तर आफ्नो उत्कृष्ट अभिनय क्षमतामर्फत दर्शकहरुको रोजाइमा पर्न सफल रहदै आएकी छिन । भिमेश्वर–१० मा जन्मे, हुर्केकी उनमा आफ्नो कामप्रति लगनशीलताका साथ लाग्ने स्वभाव छ । सानै उमेरदेखि मोडल तथा अभिनेत्री बन्ने

समाजको परिवर्तनमा लोक गित ठुलो भुमिका रहेको हुन्छ ; गायक बिक्रम गौतम

१२ , चैत / बनेपा – काभ्रेपलान्चोक जिल्लाको कोसिपारि चौरि देउराली गाउँपालिका माझीफेदामा बुबा बिक्रम गौतम माता खडान्द गौतम इन्द्र माया गौतमको छोरा हुन बिक्रम गौतम नम्बर ३ काफ्ले बाहुन टोलमा २०४९/९/९ गते जन्म भएको गौतमको परिवारमा तीन दाजु भाईमा माईलो उनि कलाकारिता क्षेत्रमा आएका छ्न । श्री किरणोदय आधारभुत विधालयमा कक्षा ७ सम्म पढे

घर परिवारको त्यति धेरै सहयोग छैन ; एलिसा बयलकोटी

५ , चैत / काभ्रेपलान्चोक – बनेपा धादिङ जिल्लामा जन्मनुभएकी कलाकार एलिसा बयलकोटि सानै देखि कलाकार बन्ने लक्ष्य लिएर कलाकारिता क्षेत्रमा पाहिला टेक्दै षंघर्स गर्दै कलाकारिता क्षेत्रमा लागिरहनु भएको छ । सुरुमा साथीको सुटिङ हेर्न जानू भएको उहाँ त्यो दिन नै सानो रोल पाएर गरेको बताउनु हुन्छ । कलाकार बन्ने चाहान लिएर हिढनु भएको एलिसा

देशको नाम बिश्व सामु चिनाउछु ; कलाकार गणेश के;सि

४ , चैत / बनेपा – काभ्रेपलान्चोक जिल्लाको बेथान्चोक गाउँपालिका वडा नं ४ मा जन्मनुभएको नेपाल कै कान्छो जादुगर गणेश केसि बाबू राजकुमार खत्री र आमा निर्मला खत्रीका छोरा हुन । उनले सानो उमेर देखिनै कलाकारिता क्षेत्रमा पहिला टेकेका थिए सुरु सुरुमा उनी स्कुलमा हुने प्रोग्राममा डान्स गर्ने गर्थे पछि बिस्तारै उनी जादु सिक्न थाले

होलिलाई सभ्य र भब्य बनाउ ; मोडल सबिन गौतम

३, चैत / काभ्रेपलान्चोक – बनेपा काभ्रेजिल्ला कोशिपारीचौरी देउराली गाउँपालिका ५ तुसारेमा बुबा रमेश कुमार गौतम र आमा कमला देबी गौतमको र दादा भाउजू दिदिहरुको प्यारो मोडल सबिन गौतम अहिलेका एक चर्चित मोडल हुन । होलि हिन्दु सस्कृतिमा प्रत्येक बर्षको फागुपुर्निमामा होलि मनाइन्छ । यो नेपाल भारत अन्य रास्ट्रमा रहेको हिन्दुहरुको महान पर्व चाड हो