Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

रामकृष्ण ढकालको स्वरमा ‘मौनतामा‘’ (भिडियोसहित)

Wednesday, January 1, 2020 National Power

काठमाडौं – रामकृष्ण ढकालको स्वरमा रहेको नयाँ गीत ‘मौनतामा‘’ सार्वजनिक भएको छ । दुर्गा खनाल घिमीरेको शव्द, दीपक शर्माको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । डी फोर क्रियशनको युटुब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा रामकृष्ण ढकाल र मरिस्का पोख्रेलले अभिनय हेर्न सकिन्छ ।

चन्द्र पन्तको निर्देशन, शिव विकको कोरियोग्राफ, कृष्णबहादुर थापाको छायाँकन रहेको भिडियोमा अर्जुन जिसीको सम्पादन रहेको छ । गीतकार खनाले यसअघि ‘पशुपतिमा सुनैको गजुर’ बोलको चर्चित गीत बजारमा ल्याएकी थिईन् ।