Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

साइमनको र्‍याप गीत ‘मोबाइल’ बजारमा

Monday, January 27, 2020 National Power

काभ्रेपलान्चोक – बनेपा साइमनको स्वरमा रहेको र्‍याप गीत ‘मोबाइल’ सार्वजनिक भएको छ । साइमनकै सङ्गीत र अष्टिनको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विट, मिक्स/माष्टरिङ पिग इ प्रोडको रहेको गीतको भिडियोलाई राज पोखरेलले छायाँकन गरेका छन् भने लोकेन्द्र सुब्बाले सम्पादन गरेका हुन् । अष्टिन तमाङको निर्देशन रहेको गीतको भिडियोलाई एमएमएस इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा साइमान र दिब्या खडकालाई फिचर्ड गरिएको छ । भिडियोमा मोबाइलले पार्ने असरलाई देखाउन खोजिएको छ । साइमनको यो दोस्रो गीत हो । उनको पहिलो गीत फ्राईडे नाईट रहेको थियो ।