Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

‘परिश्रमी’को ‘माया लाउँदा’मा आशिष, करिश्मा र सुदीप

Monday, March 16, 2020 Devil Singh Rajput

काठमाडौं । गीतकार डीपी दाहाल ‘परिश्रमी’को शब्द रहेको नयाँ गीत ‘माया लाउँदा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शम्भुजीत बास्कोटाको संगीत रहेको गीतमा  गायिका मिलन अमात्यको स्वर रहेको छ ।  मायाप्रीति बिषयवस्तु रहेको गीतको भिडियो पनि बनेको छ । जसमा आशिष दाहाल, करिश्मा ढकाल र सुदीप भट्टराईलगायतको अभिनय रहेको छ ।

नमराज घिमिरेको छायाँकन रहेको भिडियो शक्ति प्रज्वल घिमिरेले सम्पादन तथा निर्देशन गरेका हुन् ।  https://www.youtube.com/watch?v=EoRJv40e5Lc&feature=youtu.be&fbclid=IwAR1HbVm6kb4tE6G7TEpcWlkMNTrDwAuSaD3vlmB_O8axWSBbqM2yBuGDWS0