ख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका एक कर्मचारीलाई घुससहित मंगलबार पक्राउ गरेको छ । लेखापाल भुपेन्द्र कटुवाल घुससहित रंगेहात पक्राउ परेका हुन् । उनको साथबाट ४० हजार रुपैयाँ घुस बरामद भएको छ । इटहरीस्थित कार्यालय छेउँको एक होटलबाट उनलाई मंगलबार बिहान आठ बजे नियन्त्रणमा लिइएको हो । लाइसेन्स बनाइदिने भनेर कटुवालले सुनसरीका दुईजना
१९ माघ, काठमाडाै– सर्वोच्च अदालतको फैसलाबाट पदच्यूत भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग सिफारिस नहुने भएको छ । महाअभियोग सिफारिस उपसमितिले कार्कीलाई महाअभियोग लगाउन सिफारिस नगर्ने निष्कर्षसहित समितिलाई प्रतिवेदन बुझाउने भएको छ । संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे अध्ययन गर्न गठित उपसमितिले महाअभियोग लगाउनुनपर्नेसहितको प्रतिवेदन मूल समितिलाई बुझाउँदैछ । समितिका एक
माघ १६ डोटी – कपल्लेकी गाविसमा बसोबास गर्ने दलित समुदायका महिलार पुरुष पछिल्ला दिनहरुमा कृषि व्यवसाय तर्फ आकर्षित हुन थालेका छन् । जिल्ला कृषि विकास कार्यलय डोटीको अनुमतिमा डोटीमा आफ्नो कार्यक्रम सञ्चालन गरेको किसान परियोजनाले तरकारीबाली पशुपालन लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गदै आईरहेको छ । सोहि परियोजनाले गर्दा कपल्लेकी गाविस वडा नम्बर २ मल्लीगुमका दलित
१७ माघ, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नै निर्वाचकको बाधक देखिएको काँग्रेसका बरिष्ठ नेता रामचन्द« पौडेलले बताएका छन् । मधेसी मोर्चाको सहमतिमा मात्रै निर्वाचनको मिति घोषणा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले निर्वाचनको वातावरण बन्न नदिएको उनको आरोप छ । जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न भए मंसिरसम्म तीनै तहको निर्वाचन गराउन सहज हुने उनले बताए ।दक्षिण कोरिया भ्रमण पुरा
१७ माघ, काठमाडौं । पछिलो पटकको बर्ताहरुमा चुनाबी एजेन्डाले प्रमुखता पाएपछी मधेशी मोर्चा र सरकारको बार्ता भंग हुने स्थितिमा पुगेको छ | सोमबार भएको बर्तमा कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकले चुनाबको बारेमा सकारात्मक हुन सकेन । उक्त बैठकमा प्रधानमन्त्री प्रचण्डले संशोधन प्रस्ताब अघि बढाउने तर, चुनावलाई रोक्न नसकिने बताए । बालुवाटार बैठकमा प्रधानमन्त्रीले संविधान संशोधनको प्रक्रिया
१६ माघ, काठमाडौँ – भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रमबहादुर पाण्डेका पिता चन्द्रराज पाण्डेको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । उच्च रक्तचाप र मधुमेहरोगबाट पीडित पाण्डेको बूढानीलकण्ठस्थित आफ्नै निवासमा बिहान करिब ५ बजे निधन भएको उनको परिवारले जनाएको छ । स्व. पाण्डेप्रति श्रद्धाञ्जलि दिन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा,
१६ माघ, महोत्तरी । भारतले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार भारतीय पक्षले मटिहानी गाविस–८ स्थित दसगजा क्षेत्रमा ७ दशमलव ३१ मिटर दसगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको हो । भारतीय पक्षले दसगजा मिचेर भौतिक संरचना
माघ–१४, राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रथम ऐतिहासिक अधिवेशनवाट राष्ट्रिय प्रजातान्त्रिक यूवक संगठनका महासचिव मणि सिंखडा कागेश्वरी मनहरा नगरपालिका नगर अध्यक्षका रुपमा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । हिन्दु राष्ट्र र राज संस्थाका पक्षमा खरो रुपमा प्रस्तुत भएका सिंखडा राष्ट्रिय प्रजातान्त्रिक यूवक संगठनमा स्पस्ट वक्ताका रुपमा समेत चिनिन्छन् । पार्टी भित्र र उनको चुनावी क्षेत्रमा समेत उनिलाई
धनगढी १५ माघ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले स्थानीय तह पुर्नसंरचना आयोगको प्रस्तावकै आधारमा सरकारले स्थानीय तह निर्वाचनको मिति चाडै घोषणा गरिनु पर्ने बताउनु भएको छ । प्रेस चौतारी नेपालको सात नम्बर प्रदेश भेलाको आज कैलालीको टिकापुरमा उद्घाटन गर्दै उहाले नेपाली जनता र राष्ट्रको हित विपरीत रहेको संबिधान संशोधन प्रस्ताव संसदबाट कुनै हालतमा पारित हुन नसक्ने
बझाङ १४ माघ, नेपाल सरकारले कानुनी रुपमा जातिय छुवाछुत मुक्त गरेको बर्षौ भएता पनि बझाङ जिल्लाका ग्रामिण भेगमा भने अझै जातिय छुवाछुत कायमै रहेको छ । सदरमुकाम चैनपुर लगायत केही बजार क्षेत्रमा दलित र गैरदलित विच धेरै विभेद नदेखीए पनि जिल्लाका अधिकांश ग्रामीण बस्तिहरुमा भने दलित र गैर दलित विच छुवाछुत कायमै छ । हाल