१४ माघ, काठमाडौं । नेपालकी अट्रा धाविका मीरा राई ‘साहसी वर्ष व्यक्ति’ घोषित भएकी छन् । नेशनल जोग्राफीले राईलाई एड्भेन्चर अफ दि इयर २०१७ घोषणा गरेको हो । यो अवार्डका लागि विश्वभरका साहसी खेलसँग आवद्ध मध्ये १० जना मनोनयनमा परेका थिए । अनलाइन भोटिङका आधारमा मीरा विजयी भएकी हुन् । भोजपुरकी मीराले दुई बर्षदेखि अल्ट्रा
१४ माघ, काठमाडाैँ – पश्चिमीवायुकाे प्रभावले अाज देशभर माैसममा वदली अाएकाे छ । विहान देखी काठमाडाैँमा घाम लागेकाे छैन भने उच्च हिमाली भेगतीर हिमपात भएकाे छ । यसबाट केही दिन देखी कम भएकाे चिसाे पुनः एक्कासी बढेर अाएकाे छ । नेसनल पावरन्युजसंग कुरा गर्दै माैसमविद् सुवास रिमालले भने देशभर देखिएकाे माैसमीवदली अाजसम्म मात्रै रहने छ
१४ माघ, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले थारु, मधेसीको माग अर्को टिकापुर घटना दोहोरिने चेतावनी दिएका छन् । साथै उनले आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार असफल भएको दाबी गरे । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सांसद मोदीले भने, ‘यदि हाम्रा मागहरु सम्बोधन भएन भने संसारको कुनै पनि
१४ माघ, (काठमाडौं) आखिर किन यसरी झ्याप्पै लाइन जान्छ ? कसैले बिजुली काट्छ कि ? यसबारे उठ्ने जिज्ञासाको समाधान गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक छलफलमा प्राधिकरण प्रमुख घिसिङले यसका दुईवटा कारण रहेको बताएका छन्। कुलमानका अनुसार बत्ती जाने एउटा कारण हो- सडक विस्तार । सडक विस्तारका लागि पोल सार्नुपर्यो । यसका लागि
काठमाडौँ, १४ माघ । प्रधानमन्त्रीज्यू, तपाईं पनि गरिबीका लागि सशस्त्र क्रान्ति गरेर आउनुभयो। क्रान्तिमा लाग्दा टाउकाको मूल्यसमेत तोकिएको थियो। म पनि गरिबीका लागि लड्न खोज्दै छु,’ सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग गुनासो पोखे, ‘मन्त्रालय एकातिर छ, कार्यक्रम अर्कैतिर। कसरी गरिबी निवारण हुन्छ ? गरिबसँग जोडिएका कार्यक्रमलाई मन्त्रालयमातहत ल्याउन उनले
दलहरू अाँफैले संविधानमा व्यवस्था गरेकाे चुनावी तालिका प्रभावित हुने लगभग निश्चित भएकाे छ । व्यवस्थापिका संसदले भाेली माघ १५ सम्म निर्वाचन सम्बन्धि कानुन निर्वाचन अायाेगलाइ उपलब्ध गराउन नसक्ने भएपछि वैशाख मसान्त वा जेठकाे पहिलाे साता स्थानीय तहकाे निर्वाचन नहुने पक्का भएकाे छ । निर्वाचन कसुरसम्वन्धी विधेयक शुक्रबारको संसदमा पेश भएपनि राजनीतिक दल र स्थानीय चुनावसम्वन्धी विधेयक
राजनीतिक सहमितका अाधारमा स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनबारे निर्णय गरिने भएकाे छ । अाज बसेकाे मन्त्री परिषद्काे वैठकमा यस बारेमा छलफल भएपनि यसका लागि राजनीतिक सहमती चाहिने भन्दै छलफल नभएकाे हाे । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीका अनुसार प्रतिवेदनबारे प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरुसँग परामर्श गर्ने निर्णय भएको जानकारी दिए ।
वैदेशिक राेजगारीमा म्यानपावर कम्पनीहरूकाे मनलाग्दी, सरकार रमिते ! पावरन्युज संवादाता १४ माघ (काठमाडाैँ) – सरकारले दुई बर्ष अघि मलेशिया लगाएत खाँडी मुलुकहरुमा वैदेशिक रोजगारीको लागि जानेहरुसंग सेवाशुल्क वापत १०००० रुपैयाँ मात्र लिन पाउने निर्णय गरेको थियो । त्यसको विरुद्धमा म्यानपावर कम्पनीहरुले आन्दोलन गरे पनि सरकार आफ्नो निर्णयबाट पछि हटेको थिएन । यसबाट वैदेशिक रोजगारीमा जानेहरुले
माघ १४ (काठमाडाैँ)– महाधिवेशनकाे संघारमा रहेकाे राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर करिब २० लाख साधारण सदस्यता वितरण गरेको छ । पार्टीलाई सङ्गठित र व्यवस्थित बनाउन तल्लो तहदेखि माथिल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई सो सदस्यता लिन अनिवार्य गरिएको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म देशभर सञ्चालन गरिएको विशेष सदस्यता वितरण
विद्युत् चोरीको अनुसन्धानका क्रममा प्राधिकरणका केही कर्मचारीहरु पक्राउ परेपछि र केही सरूवाकाे विराेधमा अान्दाेलनमा उत्रिएपछि विद्युत् प्राधिकरणाले विज्ञप्ति जारी गर्दै इमान्दारितापूर्वक काम गर्ने कर्मचारीहरुलाई प्राधिकरणले भेदभावरहित ढंगले दक्षता र क्षमताको आधारमा काम गर्ने वातावरण तय गर्ने बताएको हो । व्यवसायीसँगको मिलेमतोमा उल्टो मिटर घुमाएर ठगी गरेको आरोपमा प्रहरीले १५ जना कर्मचारी पक्राउ परेका छन् ।