Wednesday 8th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

समाचार

जाइकाको हाइड्रोमा लगानी, बालुवामा पानी !

माघ २०, बझांग -जापान सरकारको आर्थिक सहयोगमा बझाङको एउटा विधुतगृह पुन र्निमाणका लागी भएको करोडौ लगानी उपलव्धी विहिन भएको छ । सदरमुकाम चैनपुर लाई विधुत आपुर्ती गर्दै आएको दौलीचौरको डोगडीमा रहेको बझाङ साना जलविधुत आयोजना मर्मतका लागी जाईका संस्थाले झण्डै ८५ करोड जती खर्च गरेको थियो । जापानकै मारुतिसिङ सिताको नामक कम्पनीले ठेक्का लिएर गत

प्रचण्डलाइ अाेलीकाे जवाफ, मुख सम्हालेर बाेल्नुस

१९ माघ, काठमाडाैँ – राष्ट्रवादकाे नाममा दक्षिणपन्थी हावी हुन थालेकाे अभिव्यक्ति दिएर एमाले विरूद्ध वासिएललाइ उचालेकाे भाेलिपल्टै एमाले अध्यक्ष केपी शार्मा अाेलीलले प्रचण्डलाइ काउण्टर जवाफ फर्काएका छन् । अध्यक्ष ओलीले प्रचण्लाइ सम्हालिएर अभिव्यक्ति दिन सुझाव दिदैँ देशलाई माया गरौं भन्दा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले वाइसीएल लगाएर प्रतिकार गर्ने धम्की दिन थालेको आरोप  लगाए । ‘देशभक्तहरुविरुद्ध

अायल निगम फेरी घाटामा, ग्यासकाे मुल्यमा समायाेजन, डिजेल, पेट्राेल र मट्टीतेलकाे मुल्य यथावत

१९ माघ, काठमाडाैँ – वैज्ञानिक तवरबाट मुल्य समायाजन गर्दै पछिल्लाे बर्ष नाफामा गएकाे अायल निगम पुनः घाटामा गएकाे छ । यस अघि ग्यासमा मात्र घाटा व्यहाेर्दै अाएकाे निगमले भारती अायल निगमकाे नयाँ मुल्य सुची अनुसार प्राय सबैमा घाटा हुने जनाएकाे छ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँ बढेको छ ।

चीनबाट अाइपुग्याे अर्काे जहाज

१९ माघ, काठमाडाै – नेपाल वायुसेवा निगमको चौथो चिनियाँ विमान वाइ-१२-इ (गौँथली) बुधबार काठमाडौं आइपुगेको छ । यो विमान चीनको कुन्मिङ्बाट अमेरिकी कम्पनीकालागि काम गर्ने नेदरल्याण्डका पाइलटहरु रोबर्टस भर्बोंक र मार्क अबोनचुरले बर्मा, भारतको कोलकाता हुँदै हवाई मार्गबाट काठमाडौंमा ल्याएका हुन् । निगमका सहायक प्रवक्ता शैलेश कशांकारका अनुसार, दिउँसो साढे ४ बजे काठमाडौंमा अवतरण गरेको

अाज सरस्वती पुजा, वसन्त श्रवण गरियाे

१९ माघ, काठमाडौं । बसन्त पञ्चमी (श्रीपञ्चमी)को अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले बसन्त श्रवण गरेका छन् । बसन्तपुर डबलीमा हरेक वर्ष श्रीपञ्चमीको अवसरमा विशिष्ट व्यक्तिहरुले बसन्त श्रवण गर्ने परम्परा छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्ड, सरकारका मन्त्रीहरु लगायतले बसन्त श्रवण गरी टीका र प्रसाद ग्रहण गरेका थिए । कार्यक्रममा हनुमानढोका

बैशाखमा स्थानीय तहकाे चुनाव गर्ने सरकारकाे तयारी

१९ माघ, काठमाडौं ।  सरकारले अागामी बैशाखमा स्थानीय तहकाे निर्वाचन ०७४ बैशाखमा गर्ने तयारी गरेकाे छ । माेर्चा र प्रमुख प्रतिपक्ष नेकपा एमाले संगकाे सहमती पछि मिति भने पछि ताेकिने गरी बैशाख महिनामा चुनाव गराउने गरी सरकारले तयारी गरेकाे हाे । मधेसी मोर्चालाई सहमतिमा ल्याउन बाँकी नै रहेकाले गते नतोकिने स्रोतले बतायो । प्रमुख प्रतिपक्षी दल नेकपा

अाज सरस्वती पुजा मनाइयाे

१९ माघ, काठमाडौं । आज श्रीपञ्चमी अर्थात् विद्याकी देवी सरस्वतीको पूजा गरिने दिन । यो दिन बालबालिकालाई अक्षर चिनाउँदा शुभ हुने बताइन्छ । यो शुभ दिनमा बालबालिकालाई लेख्न र पढ्न सिकाएमा पछिसम्म सिक्ने विश्वासले अक्षराम्भ गराउने प्रचलन छ । यसैले आफ्ना बालबालिकालाई अक्षराम्भ गराउन मन्दिर र विद्यालयमा अभिभावकहरुको बिहानैदेखि घुइँचो देखिन्छ । सरस्वती पूजाको दिन

वाइसिएल निदायाे, उग्रराष्ट्रवादले देश डुबाउने भयाे – प्रचण्ड

१८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा राष्ट्रवादका नाममा दक्षिणपन्थी हावा चलेको भन्दै निद्राबाट ब्यूँझन वाईसीएल कार्यकर्तालाई निर्देशन दिएका छन् । साथै उनले केही दलले एकै पटक केन्द्रको चुनाव गरेर संघीयता र समावेशीता उल्टाउन चाहेको आरोप पनि लगाए । सोमबार राजधानीमा बाईसीएलको एकता भेलालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने,

काँग्रेसले माग्न थाल्याे प्रधानमन्त्रीकाे राजीनामा

सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले माघभित्रै चुनावको मिति घोषणा गर्न नसके प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने बताएका छन् । माघभित्रै मिति घोषणा गरिएमात्रै वैशाखमा स्थानीय तहको निर्वाचन हुने उनले बताए । नभए जेठमा पनि चुनाव हुन नसक्ने भन्दै उनले भने, भने, ‘प्रधानमन्त्रीले माघभित्रै निर्वाचनको मिति घोषणा गर्नुपर्छ, यदि गर्न सक्नुभएन भने कुर्सीमा बसिरहनुको

ट्रम्पकाे भिसा सम्बन्धि नयाँ नीति, बार्षिक १ लाख ३० हजार डलर अाम्दानी हुनुपर्ने

डोनाल्ड ट्रम्प सरकारले अमेरिकी संसदमा एच १-बी भिसासम्वन्धी नयाँ विधेयक पेश गरेका छन् । यदि यो विधेयक कानुन बन्यो भने १ लाख ३० हजार डलर बार्षिक कमाई हुनेले मात्र भिसा पाउनेछन् । हाल यो सीमा ६० हजार डलर मात्र छ । ट्रम्प सरकारको प्रस्ताव अनुसार नै कानुन बने ठूलो संख्यामा भारतीयसँगै नेपालीहरु समेत प्रभावित हुनेछन्