Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सवारी आवागमन सम्बन्धि जानकारी (ट्राफिक अपडेट)

Friday, February 2, 2018 National Power

 

१९ माघ, काठमाण्डौ -बिषेशकारण बस अबको केही समयमा सोल्टीबाट कालिमाटी,टेकु,त्रिपुरेश्वर,सुन्धारा,भोटाहिटी,जमल,
केशरमहल,लैनचौर, लाजिमपाट,पानीपोखरी,शिततलनिवास भएर चल्ने सवारीहरुको आवागमन एक तर्फीरुपमा प्रभाबित हुनेछ ।
 बैकल्पिक मार्ग प्रयोग गर्नु हुन अनुरोध।

#ktmtraffic