काठमाडौँ — सोमबार आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत मौवा खोलामा रहेको पुलमा क्षति पुऱ्याएपछि यसको विकल्पका बारेमा छलफल भइरहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले चितवन र धादिङ जोड्ने मौवा खोला पुल निर्माणको विषयमा सडक विभाग र नेपाली सेनाका इन्जिनियरबीच घटनास्थलमै पुगेर अध्ययन गरी छलफल भइरहेको बताए । ‘इन्जिनियरहरुले त्यहाँ गएर अध्ययन
काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । यससँगै विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३
पछिल्लो केही दिनदेखि मध्य र पूर्वी चिनियाँ इलाका भयंकर बाढीमा घेरिएको छ । चीनको सबैभन्दा ठूलो ताल पोयांगमा बनेका थुप्रै बाँध टुटेका छन् । चीनको नेशनल वेदर सेटलाइट सेन्टरको डाटा अनुसार तालको पानी रेकर्ड स्तरको पुगेको छ । यसै हप्ता अधिकारीले बताए अनुसार देशका ३३ नदीमा बाढी आएको छ । यस्तै याग्त्जी नदीको इलाकामा लगातार
काठमाडौँ — सरकारले काठमाडौं उपत्यकाको मध्य सहरमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भएको छ । बागबजारस्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रालयको ट्रिटमेन्ट प्लानअनुसार टुकुचा खोलाको व्यवस्थापन गरिने बताए । उनले आगामी आर्थिक वर्षमा टुकुचा खोलाको व्यवस्थापनका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएकाले छिट्टै कामलाई अगाडि बढाइने बताए । मानन्धरले
काभ्रेपलान्चोक – सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन जेठ ३२ गते सम्मका लम्ब्याइसकेको छ। पटक-पटक थपिँदै गएको लकडाउनको अन्त्य कहिले हुने निश्चित छैन। सरकारले लकडाउन थप्दै गएपछि भने सर्वसाधारणले भने अवज्ञा गर्न थालेका छन्। लकडाउन खुवाउनेबारे सरकारको स्पष्ट नीति नहुँदा सर्वसाधारणले लकडाउन अवज्ञा गर्दै हिँडेका हुन्। लकडाउनको ७० औं दिन बितिसक्दा पनि सरकारले ठोस
काभ्रेपलान्चोक — बाँकेको राप्ती सोनारी गाउँपालिकामा आइतबार राति भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती सोनारी गाउँपालिका–२ स्थित छुरे जंगलमा बिग्रेर रोकिराखेको ना ४ ख ९०६४ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स भ्यान ठोक्किँदा घटनास्थलमै १२
काठमाडौं- सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
काठमाडौ – लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि (२८)र पर्सि (२९) गते उपत्यका बाहिर जान दिइने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेका छन् । लकडाउन अझै लम्बिने अवस्था आयो
काभ्रेपलान्चोक – सरकारले मंगलबार (आज)देखि लागू हुने गरी एक साता अर्थात् १८ चैतसम्मका लागि पूरै देश ‘लकडाउन’ गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै ४ चैतमा नेपाल आएकी १९ वर्षीया एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबारको बैठकले पूरै देश ‘लक डाउन’ गर्ने निर्णय लिएको हो । देशनै लकडाउन लागेपछी
काठमाडौं – सरकारले खाना पकाउने ग्यासलगायत अन्य उपभोग्य वस्तुको कालोबजारी गरेमा कारबाही गर्ने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने गरी कानूनी कारबाही अघि बढाउने निर्णय गरेको हो । कोरोना भाइरस संक्रमणको त्रास रहेका बेला ग्यासको कालोबजारी