Friday 19th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

धार्मिक / रासिफल

सरकारले दियो धार्मिक सभा सञ्चालनको अनुमति, तेस्रो मुलुकबाट आएकालाई फर्काइँदै

सप्तरी –  नेपाल र भारतबाहेक तेस्रो मुलुकबाट आएका मुस्लिम समुदायलाई फर्काउने शर्तमा सरकारले सप्तरीको बोदेबर्साइन नगरपालिकामा धार्मिक सभा सञ्चालन गर्न अनुमति दिएको छ । धार्मिक सभा सञ्चालनको अनुमति पाएसँगै मुस्लिम समुदायले सभाको तयारी तीव्र पारेका छन् । सभा यही फागुन ३ गते शनिबारदेखि सुरु हुँदैछ । गृह मन्त्रालयले नेपाल र भारतका धर्माम्बलीलाई मात्रै सहभागी गराउने

सकियो स्वस्थानी व्रत, माधवनारायणको मेला पनि समापन

पौष शुक्लपूर्णिमादेखि स्वस्थानी व्रत बसेका श्रद्धालु भक्तजनले आज माघ शुक्लपूर्णिमाका दिन उद्यापन (साङ्गे) गरी व्रत पूर्ण गर्दैछन् । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन हात गोडाका नङ काटी निष्ठापूर्वक प्रत्येक दिन बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवसहित स्वस्थानी देवीको पूजा गरेमा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । स्कन्द पुराणको केदार खण्ड, माघ

यसरी मनाइन्छ योमरी पूर्णिमा

काठमाडौं – आज मार्ग शुक्लपक्ष थिंलाथ्व नेवार समुदायले हर्सोल्लासका साथ मनाइरहेका छन् । ‘योमरी पुन्ही’ (पूर्णिमा) पनि भनिने यस दिन घरघरमा योमरी चढाएर देवीदेवताको पूजा गर्ने चलन छ । योमरी चामलको पिठोबाट बनाइने परिकार हो । यसभित्र चाकु वा खुवा राखिएको हुन्छ । जाडोयाममा योमरीले शरीरमा ताप पैदा गर्ने भएकाले यसलाई स्वास्थ्यवर्द्धक पनि मानिन्छ ।

गढीमाई मेलामा पशुबली सुरु

वीरगञ्ज – बाराको गढीमाई मेलामा मंगलबारबाट पशुबली दिन सुरु गरिएको छ । सोमबार अबेर रातिबाट सुरु गरिएको मुख्य पूजा सम्पन्न भएपछि मंगलबार बिहान पञ्चबली दिइएको हो । त्यसपछि मेलामा दर्शनार्थीले पशुबली दिन सुरु गरेका हुन् । पञ्चबलीमा बोका, पाठो, परेवा, मुसा र पाडा बली पर्छ । मन्दिरका मूल पुजारी थारु समुदायका छन् । ११ औं

विवाह पञ्चमी महोत्सव : नेपाल आए अयोध्याका जन्ती

जनकपुर – रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरधाममा सप्ताहव्यापी कार्यक्रम हुँदै आएको छ । विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारिएको छ । जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरुप हरेक वर्ष जनकपुरमा रामजानकी विवाह उत्सव मनाइन्छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मंगलबारबाट नै शुरु

पोखराको तालबाराही मन्दिरमा नियमित रुपमा हुँदै आएको सन्ध्या आरती (भिडियो सहित)

पोखरा -पर्यटकिय नगरी पोखराको तालबाराही मन्दिरमा विगतवाट वर्षहरुवाट नियमित रुपमा सन्ध्या आरती हुँदै आईरहेको छ । यस्ता किसिमका कार्यले धार्मिक एवं साँस्कृति रुपमा समेत पोखरा अघि रहेको जनमानसमा सकारात्मक सन्देश प्रवाह गरेको छ भने पर्यटकहरुलाई समेत यसले आकर्षित गरेको छ ।

यसरी गरियो छठको बिदाइ

काठमाडौं- यस वर्षको छठ पर्व सम्पन्न भएको छ । अघिल्लो दिन अस्ताउँदो सूर्यलाई र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधि सम्पन्न हुन्छ । ३६ घण्टादेखि निराहार र निर्जल व्रत बसेकाहरुले आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएका छन् । उनीहरुले अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर भजनकीर्तन

आज अस्ताउँदो सूर्यको पूजा गरेर देशैभर छठ पर्व मनाईदै ।

काठमाडौं – आज छठ पर्वको तेस्रो दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ

मोहन चन्द्र अघोरी रिसर्च सेन्टर गुरु मोहन चन्द्र “अघोरी””ले संचालन गरेका हुन् ।

काठमाण्डौ – मोहन चन्द्र अघोरी रिसर्च सेन्टर तन्त्र, मन्त्र एवं ज्योतिष विद्यामा सिद्धता प्राप्त गरेका गुरु मोहन चन्द्र “अघोरी””ले संचालन गरेका हुन् । यस रिसर्च सेन्टरमा चिना वनाउने, वास्तुदोष हेर्ने, ज्योतिषिय माध्यमवाट ग्रहदशा हेरी त्यसको स्वस्ती शान्ती गर्ने , दाम्पत्य जिवनमा आई पर्ने वाधाहरुको निवारण गर्ने साथै तन्त्र, मन्त्रद्धारा एवं झारफुकको माध्यामवाट भुत–प्रेत, जादु–टुना, काम्ने–

आज काग तिहार, धनतेरस पनि आजै

काठमाडौं -यमपञ्चक शुक्रबार बेलुकीदेखि नै शुरु भए पनि काग तिहार भने शनिबार मनाइँदै छ ।त्रयोदशी तिथिको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा शनिबारलाई निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा.रामचन्द्र गौतमले बताए । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराज समक्ष