Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

मोहन चन्द्र अघोरी रिसर्च सेन्टर गुरु मोहन चन्द्र “अघोरी””ले संचालन गरेका हुन् ।

Thursday, October 31, 2019 National Power

काठमाण्डौ – मोहन चन्द्र अघोरी रिसर्च सेन्टर तन्त्र, मन्त्र एवं ज्योतिष विद्यामा सिद्धता प्राप्त गरेका गुरु मोहन चन्द्र “अघोरी””ले संचालन गरेका हुन् ।

यस रिसर्च सेन्टरमा चिना वनाउने, वास्तुदोष हेर्ने, ज्योतिषिय माध्यमवाट ग्रहदशा हेरी त्यसको स्वस्ती शान्ती गर्ने , दाम्पत्य जिवनमा आई पर्ने वाधाहरुको निवारण गर्ने साथै तन्त्र, मन्त्रद्धारा एवं झारफुकको माध्यामवाट भुत–प्रेत, जादु–टुना, काम्ने– छोप्ने आदी विभिन्न रोगहरुको निवाराण गरिन्छ । यस सेन्टरमा जडीवुटी, ओषतीका माध्यमले विभिन्न रोगहरुको उपचारका साथै क्यान्सर समेत निको पार्न सकिन्छ । याहाँ ग्रह, राशी अनुसारका रत्नहरु पनि पाईन्छ ।