Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

नवु सत्यालको हिजो सम्म…………….. !

Thursday, November 23, 2017 National Power


हिजो सम्म


हिजो सम्म हसाएर गयौं
हिजो सम्म हसाएर गयौं
आज आई रुवाएर गयौं
फरक भने कै यतिनै हो
हिजो माया दिएर गयौं
आज माया खोसेर गयौ
आज माया खोसेर गयौं

जिन्दगीका पल थिए
केहि समय तिमी थियौं
केहि समय तिम्रा याद थिए
जुन यादमा खुशी थिए
आज सबै लुटेर गयौं
हिजो माया दिएर गयौं
आज माया खोसेर गयौं

भन्थ्यौं नि तिमीले 
जस्तो तुफान आए पनि
छोडने छैन हातहरु
हिजो हाथ समाएकी थियौ 
आज हाथ छोडी दियौ
हिजो माया दिएर गयौं
आज माया खोसेर गयौ
निष्ठुरी तिमीले आज माया खोसेर गयौं
कुराकानी सकियो

-कवि : नवु सत्याल