Friday 11th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

अनुपमा भइन् चौथो ‘स्कुल प्रिन्सेस नेपाल’२०१७

Friday, May 5, 2017 National Power

 

काठमाडौं । ‘स्कुल प्रिन्सेस नेपाल–२०१७ ’ को ताज अनुपमा श्रेष्ठ  चुमेकी छन् । ३५ स्पर्धीलाई पछाडि पार्दै अनुपमाले उपाधि आफ्ना पोल्टामा पारेकी हुन् । सिद्धार्थ बनस्थली स्कुलमा कक्षा १०  मा अध्ययनरत अनुपमा उपाधिसँगै नगद २५ हजार र एक वर्षका लागि पूर्ण छात्राबृत्ति र मोबाइल  साथै इन्टर नेसनल child  icon टर्की  मा भागलिन पाउने  पनि पाएकी छन् ।

आर.के इन्टरटेनमेन्ट प्रालिद्वारा बुधबार  साँझ आयोजित चौथो संस्करणको यस प्रतियोगितामा  L . R .I   स्कुलमा अध्ययनरत गरिमा श्रेष्ठ  फस्ट रनरअप ( school  ambassador  र यूरिका स्कुल मा अध्ययनरत वर्षा बस्नेत सेकेण्ड  रनरअप (school Icon ) भए । उनीहरुले क्रमशः १५ हजार र १० हजार रुपैयाँका साथै विभिन्न गिफ्ट ह्याम्पर पाएका छन् । विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजित प्रतियोगितामा पब्लिक च्वाईजको टाइटल अवार्ड सहित नगद ५ हजार भने रस्ना अधिकारीले पाइन् ।भोटिङको आधारमा पब्लि च्वाइन अवार्ड प्रदान गर्ने गरेको  गरिएको आयोजक संस्थाका अध्यक्ष राम केसीले बताए ।

पहिलो शिक्षा मूलक प्रतियोगिता भनिएको ‘ स्कुल प्रिन्सेस नेपाल ’ मा विभिन्न टाइटल उपाधि पनि प्रदान गरिएको थियो   । जसमा ए ‘बेस्ट हेयर’,  ‘बेस्ट स्माईल’,  ‘बेस्ट क्याटवाक’  ‘बेस्ट ट्यालेन्ट’  बेस्टलुक ,बेस्ट फ्रेन्डशीप पर्सनालिटी,फोटो जेनिक,अवार्ड जस्ता टाइटल  अन्ने प्रतियोगी हरुले प्रता गरेका थिय पाए ।

। बरिष्ठ गीतकार  डा  नबराज लम्सालको प्रमुख  आतिथ्यमा आयोजित प्रतियोगितामा निर्णाणकमा कोरियोग्राफर  मोडेल बिपना थापा , गायक  तथा टिचर यम लामा , गीतकार तथा संचारकर्मी भारत बोम्जन , हिमालयन  कलेजका प्रिसिन्पल तथा हिसानका सचिब   श्री राम हरि सिलवाल रहेका थिए । कार्यक्रममा विभिन्न स्कुलका प्रिन्सिपल हरु  लगायत  किसन सिंह,महेस मान सिंह,श्याम  कार्की , को उपस्थिति थियो कार्यक्रममा निशा आचार्यको कोरियोग्राफी  र प्रिन्सेस अप्रिल लामाले  होस्ट गरेकी थिईन।

साथै विरताको चिनो नामक सिनेमा निर्माण पश्चात चmचित्र क्षेत्रवाट एकाएक ओझेलमा परेका श्याम कार्कीले यसै कार्यक्रमवाट पुन रंगमञ्चमा देखिएका छन् भने उनलाई हाँस्यकलाकार केशव सापकोटाले साथ दिएका थिए ।