Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

शिक्षा / स्वास्थ्य

चाइना हस्पिटलबाट नयाँ शैलीमा उपचार

काठमाण्डौ -चाइना हस्पिटल काठमाण्डौले नयाँ शैलीमा २०६५ सालदेखि परम्परागत चाइनिज बिधीद्धारा प्यारालाइसिस,पार्किसन, पत्थरी,पाइल्स फिस्टुला, महिलाहरुको समस्या,हड्डी तथा नशा रोग साथै छाला सम्बन्धी रोगहरु अत्यन्तै सर्बसुलभ दरमा उपचार गर्दै आएको छ । उपचारमा चाइनिज परम्परागत पद्दति साथै स्थानीय जडिबुडिको प्रयोग गर्दै आएको यस अस्पतालले २०७२ सालदेखि निशुल्क तालिम तथा हेल्थ क्याम्प पनि संचालन गर्दै आएको छ।

फोक्सोमा पुगेपछि ओमिक्रोन भेरियन्ट कमजोर हुने चिनियाँ अध्ययनको निष्कर्ष

काठमाडौं -केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड-१९ को ओमिक्रोन भेरियन्ट फोक्सोमा पुगेपछि डेल्टा भेरियन्टको तुलनामा ७ गुणाले कमजोर हुने एक अध्ययनको निष्कर्ष रहेको छ । चीनको हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको नयाँ अध्ययनले हाम्रो श्वासप्रश्वास मार्गमा ओमिक्रोन भेरियन्ट निकै वृद्धि हुने देखाएको हो । उक्त अध्ययन अनुसार ओमिक्रोन भेरियन्ट श्वासप्रश्वास मार्गमा डेल्टाको भन्दा ७० गुणा

नेपालमा पनि भेटियो ओमिक्रोन

नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिर कुमार अधिकारीले जानकारी दिए । सोमवार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह-प्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन

कक्षा १२ को नतिजा प्रकाशित

काठमाडौं –  कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए । तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा  सात हजार ६३ जना  परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ४० हजार २३९

ब्लड डोनेसन अभियानमा स्वेताको सक्रियता

काठमाण्डौ– समाजसेवी स्वेता श्रेष्ठले लामो समय देखी स्वेता ब्लड डोनेसन अभियान सञ्चालन गरिरहेकी छिन् । विश्व भरि कोरोनाको माहामारीका वेला कोही पनि ब्लडको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्य लिएर सञ्चालन गरेको ब्लड अभियानले हाल सम्म झण्डै १५ सय भन्दा बढी युनिट संकलन गरिसकेको छ । पछिल्लो पटक महिला हिसां अत्यको १६ दिने अभियान देशभर

बिद्यार्थीले पाए न्यानो कपडा

पनौती। श्रीराम उच्च माबि खोपासीका पुर्ब बिद्यार्थीले हाल अध्यनरत बिद्यार्थी हरुलाई न्यानो कपडा (ट्रयाक सुट) वितरण गरेका छन्। बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ गिरिको संयोजकत्वमा १ सय ६५ जोर न्यानो कपडा व्यवस्था गरिएको हो। अध्यक्ष गिरि सहित पुर्व बिद्यार्थीहरु अर्जुन तिमल्सिना, मोहनपूर्ण सत्याल, प्रधानअध्यापक उत्तम ताम्राकार लगायतको समन्वयमा कपडा बिद्यालय लाइ उपलब्ध गराइएको थियो। उक्त

हरितालिका तिजको अवसरमा व्युटिसियन रोशनी शर्माले ल्याईन महिलाहरुको लागि यस्तो व्युटिटिप्स

काठमाण्डौ  – मेक अप एउटा कला हो । मेकअप एक दिनमा नै सिकिदैन । एउटा साधारण नारि मेकअपको कला छ भने अनुपम बन्न सक्दछिन त्यसका लागि अनुभव तथा अनुसन्धानको आवश्यक पर्दछ । जसमा अनुहारको राम्रो भागलाई अझ बढी देखाएर नराम्रो भागलाई छोपेर राम्रो बनाईन्छ । हाम्रो नजिकै आउदै गरेको महिला दिदि बहिनीको हरितालिका तिज आएको

बनेपा हेल्थ केयरमा दैनिक रुपमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा सुचारु

 काभ्रेपलान्चोक – शुलभ शुल्कमा प्रभावकारी स्वास्थ्य सेवा दिई छोटो समयमा आम विरामीहरुको विश्वासको स्वास्थ्य केन्द्रको रुपमा परिचित बनेपा हेल्थ केयरमा यहि भदौं १ गते देखि दैनिक रुपमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा सञ्चालनमा आएको छ । काठमाडौंको चर्चित अस्पतालहरुमा स्वास्थ्य सेवा दिदै आउनुभएका वरिस्ठ स्त्री तथा प्रसुति, तथा वाझोपन विशेषज्ञ डा.चुनुमिला महर्जन द्धारा प्रत्येक

नयाँ जीवन हो भोमी ; निर्देशक सगुन कायस्थ

  बनेपा –  काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका –१० जनगालमा रहेको भोमी हस्पिटल यति बेला बिरामीहरुको उपचार गराउने मुख्य केन्द्रबिन्दु बनेको छ । काठमाडौँका ठूला अस्पतालको स्तरमा चलाउने लक्ष्यसहित संरचना निर्माण भएर हस्पिटल सम्पन्न हुन नपाउँदै बनेपा नगरपालिकाको विशेष अनुरोधमा कोरोना अवधिभर कोभिड डेडिकेट हस्पिटलका रुपमा सञ्चालन भयो । भर्ना भएका सबै कोरोना संक्रमितको स्वास्थ्यमा उत्कृष्ट

थप ३,९३८ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०१२ रहेको छ भने ३७ जनाको मृत्यु भएको