Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

शिक्षा / स्वास्थ्य

वडाअध्यक्षको घरमा कुपन कार्यकर्ताको पाखुरामा कोरोनाको भ्याक्सिन

बनेपा- बनेपा नगरपालिका बडा नं ८ का बडाअध्यक्ष दानबहादुर मानन्धरको घरमा बनेको कुपन बाँडेर भटाभट कांग्रेसका कार्यकर्ताले कोरोनाको भ्याक्सिन लगाउन थालेपछि बनेपा खोप केन्द्र लायकुमा हंगामा भएको छ । ५० बर्ष उमेर समुहभन्दा माथिका नागरिकलाई खोप लगाउने सूचना पाएर व्यवस्थित ढंगले लाइनमा बसेका बनेपालीले कोरोनाको खोप लगाउन नपाउने भएपछि एकैछिन खोप केन्द्रमै प्रहरी समेत आउने

विश्वभर फैलियो डेल्टा भेरियन्ट

काठमाडौं –  भारतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको डेल्टा भेरियन्ट अहिले १२४ मुलुक तथा क्षेत्रमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । अहिलेको गतिमा संक्रमण बढे आगामी दिनमा यो भेरियन्ट अधिकांश नयाँ संक्रमितमा देखिन सक्ने आशंका गरिएको छ । यसरी डेल्टा भेरियन्टको संक्रमण फैलिए विश्वभर केही सातामा नै दुई करोड कोरोना संक्रमित थपिन सक्ने डब्ल्यूएचओले

बागमती प्रदेशका कोरोनाबाट हालसम्म ४ हजार बढीको मृत्यु

काठमाण्डौ – बागमती प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट हालसम्म ४ हजार ३९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा प्रदेशका १३ जिल्लाका कुल संक्रमितको १ दशमलव ०८ प्रतिशत अर्थात ४ हजार ३९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको

कोभिड –१९ को तेस्रो भेरियन्ट फैलन नदिन समयमै सचेतना कार्यक्रम सञ्चालन गर्ने

काठमाडौ – कोभिड–१९ विरुद्धको निःशुल्क सेवा अभियानले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको अध्यक्षतामा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी अभियानले आजसम्म गरेका कार्य र भावी योजनाका बारेमा निम्नानुसारको जानकारी दिनुभएको छ। अभियानले ओम समाज डेन्टल अस्पतालले एउटा एम्बुलेन्सबाट सुरु गरेर १७ वटा एम्बुलेन्स मार्फत सञ्चालन गर्दै आएको कोभिड –१९ विरुद्ध निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रम हाललाई स्थगित

बाढी र पहिरोमा परी एक सातामा १७ जनाको मृत्यु

काठमाडौं- पछिल्लो एक सातामा अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १र१ जनाको मृत्यु भएको हो । ३० जेठदेखि शनिबार दिउँसोसम्म आएको बाढी, पहिरो र डुबानमा परी १७ जना

मुस्ताङको भिडियो ट्वीट गर्दै डब्ल्यूएचओका महानिर्देशकले गरे स्वास्थ्यकर्मीको प्रशंसा

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा। टेड्रोस एडहानोम गेहब्रेयसले मुस्ताङमा नेपाली स्वास्थ्यकर्मीहरुले कोरोना खोप खोला तारेको भिडियो ट्वीट गर्दै प्रशंसा गरेका छन् । असार १ गते मुस्ताङको छापताङ खोला बढेपछि खोप बगाउने डरले स्वास्थ्यकर्मीहरुले लठ्ठीको सहाराले खोला तारेका थिए । सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताहरुमाझ भाइरल भइरहेको यो दृश्यलाई डब्ल्यूएचओका महानिर्देशकले ट्वीट गर्दै उच्च

नेपाली कांग्रेस ईमाडोल र शुभ श्रीले गर्‍यो रक्तदान

रगत अभाबका कारण कोही कसैको ज्यान नजावस भनी शुभ श्री टोल बिकास सस्था र नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका १ २ ३ ४ समन्वय समितीको सयुक्त आयोजनामा शनिबार ललितपुरको ईमाडोलमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भयको छ । ब्लड डोनर्स एसोसियसन नेपाल र राष्ट्रबादी केन्द्र नेपाल र रक्तसन्चार सेवा भक्तपुरको प्राबिधिक सहयोगमा भयको रक्तदान कार्यक्रममा ५१ जनाले

मनाङमा बाढीका कारण यार्सा टिप्न गएका ७५ जना अलपत्र

पोखरा-  अविरल वर्षासँगै आएको बाढीका कारण मनाङको उपल्लो क्षेत्र फूमा यार्सा टिप्न गएका ७५ जना अलपत्र परेका छन् । मौसम खराबीका कारण उनीहरु हिमाली भेगमै अलपत्र परेको जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । प्रजिअ लामिछानेले उनीहरु अलपत्र परेको ठाउँ ५ हजार मिटरभन्दा माथिको उचाइमा रहेको जानकारी दिए । ‘अस्तिदेखि

स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग

काठमाण्डौ – राष्ट्रिय व्यापार सङ्घले विश्व स्वास्थ्य सङ्गठनले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गरेको छ । सङ्घको टोलीले बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई भेटेर कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै निषेधाज्ञा लम्बिँदै जाँदा व्यापार व्यवसायमा समस्या परेको जनाउँदै स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गरेको हो । सङ्घका महासचिव

यस वर्षको एसईई पनि आन्तरिक मूल्यांकनबाटै

काठमाडौँ — यस वर्षको एसईई पनि विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको कारण राष्ट्रव्यापी रूपमा एसईई परीक्षा सञ्चालन गर्न नसकिने भन्दै आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय लिएको हो । मन्त्रिपरिषद्को बैठकले एसईई आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । एसईई