Saturday 28th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

होलिलाई सभ्य र भब्य बनाउ ; मोडल सबिन गौतम

Sunday, March 17, 2019 National Power

३, चैत / काभ्रेपलान्चोक – बनेपा काभ्रेजिल्ला कोशिपारीचौरी देउराली गाउँपालिका ५ तुसारेमा बुबा रमेश कुमार गौतम र आमा कमला देबी गौतमको र दादा भाउजू दिदिहरुको प्यारो मोडल सबिन गौतम अहिलेका एक चर्चित मोडल हुन ।

होलि हिन्दु सस्कृतिमा प्रत्येक बर्षको फागुपुर्निमामा होलि मनाइन्छ । यो नेपाल भारत अन्य रास्ट्रमा रहेको हिन्दुहरुको महान पर्व चाड हो । यो चाड वसन्त ऋतुको फाल्गुन महिनामा मनाइन्छ । होलि रङ्गहरुको चाड हो, होलिको दिन मानिसहरुले एक अर्कामा रङ्गहरु खेलेर रंगिन बनाउछन ।होलि खेल्ने दिनभन्दा अरु एक दिन पहिला रातो होलिको दहन गरिन्छ । राती होलिका द्ल्ने गरिसकेपछी बिहान पानीमा रन घोलेर एक अर्कामाथी रङ्ग फाल्ने चलन छ ।

      साना साना नानीहरु देखि बृद्धबृद्दाहरु संग सबै जना होलि खेलेर मज्जा लिन्छ्न भने युबा युवतीहरु गित गाउदै नाच्दै  होलि खेल्छ्न । भनिनछ कि होलिको दिन पुरानो कुटता समाप्त  गरेर दुस्मनिहरु बिर्सेर एल अर्कासित मिल्दछन ।  साथै यस पर्व लाई फाल्गुन महिनामा मनाउने फगुवा पर्व पनि भनिन्नछ । हामिले होलि पर्व घरपरिवार  साथिभाइ एक आपसमा रङमा रंगीएर उल्लास पुर्बक मनाउने फाल्गुन पुर्णिामाको अवसर पारेर मनाइन्छ । पहाड देखि तराइ र गाउँ देखि सहर सम्म केटा केटि युबायुबती हातमा रङ र रंगिन घोल पदार्थ  एक आपसमा छ्यापाछ्याप गरेर होलि मनाउछन ।

होलिमा गित गाउदै बाजा बजाउदै रमाइलो गर्दै आपशी रिसिभिलाइ बिर्सेर उत्साह र उमंगका साथ मनाइने रंगिन पर्वको रुपमा लिइन्छ । फाल्गुन सुक्ल अस्ठमिको दिन काठमान्डौ बसन्तपुर अगाडि चिर विशेष रुपले सजायको लिङ्गो गाडेपछि होलि सुरु भयको मानिने फागु पर्व पुर्णिामाको राती उक्त चिर लिङ्गो लाई ढालेर जलायपछी होलि बिधब रुपमा समाप्त हुन्छ । तराई जिल्लाहरुमा भने पहाडको पर्व मनायको भोलिपल्ट मनाइने गरिन्छ ।

      होलिमा कुहियको अन्डा, लुगा कपडा धुयको पानी , नुहायको पानी , ढलको पानी , कालो मबिल आदि लोलाभित्र राखेर हान्ने बिकृती पनि बढ्दो छ । यस कार्यले हाम्रो पर्बलाइ नकारात्मक असर पर्दछ । भने त्यस्ता  कार्यहरु हामी कोहि  कसैले नगरौ । होलिलाइ सभ्य र भब्य तरिकाले मनाओ  २०७५ सालको होलि पर्थका अवसरमा देश  बिदेशमा रहेका सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी हरुमा हार्दिक शुभकामना  भन्न चहान्छु ।                         

मोडल सबिन गौतम काभ्रेली कलकार समाज अध्यक्ष