Friday 27th May 2022

    काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन लगाउनेछु : नवनिर्वाचित मेयर बालेन्द्र साह    सरकारले लिम्पियाधुरा फिर्ता ल्याउन नसकेर कायरता प्रदर्शन गरेको छ : ओली    काँग्रेसले आफ्नो पहिचान गुमाएको छ : ओली    केपी शर्मा ओलीको झण्डै तीन घण्टा संसदलाई सम्बोधन    यी हुन् डिएसए स्टार र ट्यालेन्ट स्टार नेपालका विजेता

अाज सरस्वती पुजा मनाइयाे

Wednesday, February 1, 2017 National Power

१९ माघ, काठमाडौं । आज श्रीपञ्चमी अर्थात् विद्याकी देवी सरस्वतीको पूजा गरिने दिन । यो दिन बालबालिकालाई अक्षर चिनाउँदा शुभ हुने बताइन्छ ।

यो शुभ दिनमा बालबालिकालाई लेख्न र पढ्न सिकाएमा पछिसम्म सिक्ने विश्वासले अक्षराम्भ गराउने प्रचलन छ । यसैले आफ्ना बालबालिकालाई अक्षराम्भ गराउन मन्दिर र विद्यालयमा अभिभावकहरुको बिहानैदेखि घुइँचो देखिन्छ ।

सरस्वती पूजाको दिन विद्यालय भर्ना हुने बालबालिकाको लागि धेरै विद्यालयले विशेष छुटको पनि व्यवस्था गरेका हुन्छन् ।