काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् । संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएका छन् ।
सिन्धुपाल्चोक – जुगल गाउँपालिकाको लिदीमा पहिरोमा पुरिएका थप एक जनाको शव भेटिएको छ । आइतबार बिहानदेखि हराइरहेकाहरुको खोजी गर्ने क्रममा थप एक जनाको शव भेटिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङका अनुसार १४ वर्षका हिन्दोस दोङको शव भेटिएको हो । योसँगै अहिलेसम्म सात बालक, पाँच बालिका, चार महिला र तीन पुरुष गरी १९
काठमाण्डौ – नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक ९डीआईजी० लाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई डीआईजीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिनुभयो । सङ्क्रमित डीआईजीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म देशभर तीन सय ८० जना प्रहरीलाई कोरोनाको सङ्क्रमण भएको
एजेन्सी- बलिउड अभिनेता सुशान्त राजपुतको निधनपछि विश्व भर विषयको चर्चा बनिरहेको छ । उनको निधनपछि सुशान्तसँग जोडिएका धेरै कुरा बाहिर आएका छन् । सुशान्तको निधन पश्चात उनका साथीहरु र आफन्तले उनको केसमा सिबिआइले अनुसान्धान गर्नुपर्ने माग गर्दै आएका छन् । मुम्बईको प्रहरीले हेरी रहेको केस ४० दिनपछि सुशान्तको परिवारले सिबिआईले अनुसन्धान गर्नुपर्ने बताउदै आएका छन्
काठमाण्डौ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिएका छन् । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने पनि मोदीले बताए । देशको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सम्वोधन गर्दै उनले प्रयोगशाला र औषधी उत्पादन गर्ने क्षमता बृद्धि गर्न लागिएको जानकारी
काठमाण्डौ – विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ६३ हजार ३८७ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सङ्क्रमित मध्ये हालसम्म एक करोड ४१ लाख ५१ हजार
बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । कपिलवस्तु घर भएका ४२ वर्षीय पुरुषको आईसीयुमा राखेर उपचारका क्रममा शनिबार मृत्यु भएको हो । तीन दिनअघि अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर उपचार गराइरहेका उनको शनिबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । मृतकको शुरुको रिपोर्ट नेगेटिभ
काठमाडौं – सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा रिया चक्रवर्तीमाथि छानबिन जारी छ । यसैबीच प्रवर्तन निर्देशनालय ९र्डडी० सँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले सुशान्त सिंह राजपूतको खाताबाट रिया चक्रवर्तीको खातामा कुनै प्रकारको डाइरेक्ट ट्रान्जेक्सनको कुनै प्रमाण नभेटिएको जानकारी दिएको छ । यद्यपि, सुशान्तको खाताबाट १५ करोड भारु निकालिएको पुष्टि भने भएको जानकारीमा उल्लेख छ
काठमाडौं- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ । ३७ घर पहिरोले पुरिएको र ३८ जना बेपत्ता भएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सीर्जना तामाङले रातोपाटीलाई जानकारी दिइन् । क्षतिबारे प्रहरीले औपचारिक जानकारी भने दिन बाँकी रहेको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि नेपाली सेनाको हेलिकप्टरमा लिदी पुगेका छन् । झिर्कु
काठमाडौं – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । त्यसमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । हाल इमर्जेन्सी विभाग सिल गरिएको छ । नयाँ संक्रमित स्वास्थ्यकर्मी इमरजेन्सीको नभई