Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

शुभकामना जन्म दिनको

Sunday, April 23, 2017 National Power

शुभकामना जन्म दिनको

-रश्मि रिमाल

लिएर लक्ष्य साहित्य विधाको शिल्पी र सृजना
लाग्दछ एउटा अपूर्ण आत्मा रिझाउने तिर्सना  ।।

लुकेका कतै प्रतिभा कलाकौशलका भण्डार 
इश्वर सधै दाहिना रहुन भरियो सन्सार ।।

मदर टेरेसा जस्तै महान समाजसेविका  
लगन हजुरको सन्सार हाक्ने स्रष्टाको हजुर देबी ।।

अमर भो एउटा त्यो कालखण्ड साहित्यको माझमा 
सु  शान्ति मिलोस सुख शान्ति ऐश्वर्य ।।

छहरा जस्तै निर्मल कञ्चन साहित्य सरोबर 
छहरा जस्तै निर्मल कञ्चन साहित्य सेविका
मनको भेटी चडाई दिन्छु शुभकामना हजुरलाई ।।