Thursday 9th May 2024

    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड भव्य रुपमा सम्पन्न    भारतीय चलचित्र निर्देशन गर्दै जनकदिप पराजुली    माता तीर्थ औँसीको बहार नेपाल हाउसको केक आमालाई उपहार    गीतकार फुलाराको डेउडा गीत "साइनो मिटाइ गई "सार्वजनिक    राजन पुरीको "दोलालघाटको पुल तरेर" सार्वजनिक

अर्थ

गोलभेडाले उचित भाउ नपाएर बारीमै कुहिदै

५ बैशाख, दिपायल – सिलगढी नगरपालिका वडा नं.७ समुहगाढ दिपायल डोटीका किसान छेदालाल डगौराको बारीमा गोलभेडाले बजार र भाउ नपाएपछि बारीमै कुहिन लागेको छ ।   उचित बजार भाउ नपाउदा बारीमा गोलभेडा कुहिन लागेकोे हो । मेहनेत गरे अनुसारको मूल्य नपाएपछि डगौरा निराश भएका छन् । उनले बजारमा गोलभेडा बेच्न लैजादा व्यापारीले सस्तो मूल्यमा किन्न

नेप्से परिसूचक १ दशमलव ८६ प्रतिशत घट्यो

५ वैशाख, काठमाडौं – मङ्गलवार नेप्से परिसूचक १ दशमलव ८६ प्रतिशत घटेको छ । पहिलो कारोबार देखि निरन्तर ओरालो लागेको बजार १ घण्टाको व्यापारमा परिसूचक ३० दशमलव ६५ अङ्क घटेर १ हजार ६ सय २० दशमलव ९६ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा शेयर बजारमा १ सय ५ कम्पनीको रू ३५ करोड ७३ लाख

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर

५ वैशाख, काठमाडौं – आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४२ पैसा र विक्रिदर २७ रुपैयाँ ५८ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०४ पैसा र विक्रिदर ९ रुपैयाँ ०९ पैसा , एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ ७७ पैसा

सुनको भाउ बढ्यो

३ वैशाख, काठमाडौं – सुनको भाउ नेपाली बजारमा आइतबार प्रतितोलाको ५५ हजार ७ सय रुपैयाँ रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नयाँ बर्ष सुरु भएपछि आज सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको हो । यो बर्षको पहिलो दिन शुक्रबार सुन तोलाको ५५ हजार ६ रुपैयाँमै कारोवार भएको थियो । अघिल्लो दिन चैत

सुनको भाउ दुई सयले महंगियो

३१ चैत, काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँले महंगिएको छ । २०७३ सालको अन्तिम दिन आज बजारमा सुनको भाउ तोलाको ५५ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ५५ हजार ६ सय रुपैयाँमा सुनको कारोवार भइरहेको छ । आज

महासंघ इतिहासमा महिला अध्यक्ष

३० चैत, काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घको इतिहासमा पहिलोपटक अध्यक्ष पदमा महिला चुनिएकी छिन्। महासङ्घको ५१औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष भवानी राणा महासङ्घको नयाँ अध्यक्षमा चुनिएकी हुन्। महासङ्घको विधानको छैटौँ संशोधनबाट महासङ्घका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ। राणा रोलक्रममा महासङ्घको १८औँ अध्यक्ष हुन् । महासङ्घको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, उपाध्यक्षहरु

सुनको मृल्य ५४ हजार ४ सय रुपैयाँमा झर्यो

२७ चैत, काठमाडौं – आइतबार तोलामा ५ सय रुपैयाँले घटेर ५४ हजार ४ सय रुपैयाँमा झरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले यो महिना लागेसँगै सुनको कारोबार घटेको जनाएको छ । गत महिनाको तुलनामा भन्दा यो महिना सुनको माग पनि घटेको छ ।  यो महिना विवाह र चाडपर्वको अफ सिजन सुनको माग कम भएको

सुनको भाउ प्रतितोला ५५ हजार

२३ चैत, काठमाडौं –आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ५४ हजार ९ सय रुपैयाँमाबाट एक सय रुपैयाँ बढेर ५५ हजार रुपैयाँ पुगेको छ । मंगलबार  प्रतितोलो ५४ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो त्यस्तै आज चाँदीको  मुल्यमा भने कुनै परिवर्तन आएको छैन ।  मंगलबार चाँदी प्रतितोला ८ सय ५ रुपैयाँबाट १० रुपैयाँ वढेर प्रतितोला

सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि तीन करोड २९ लाख विनियोजन

२३ चैत, नेपालगन्ज  – सरकारले २०७२ र०७३ देखि भारतसँग सीमा जोडिएका बाँके जिल्लाका गाविसमा सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमका लागि चालु आव २०७३र२०७४ का लागि जिल्ला समन्वय समितिलाई तीन करोड २९ लाख रकम विनियोजन गरेको छ । जिल्लाका १२ गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाका दुई वडा भारत संग सीमा जोडिएका छन्

पर्वतमा आगामी दुई वर्षभित्र ७१ मेगावाट विद्युत् उत्पादन हुँदै

२२ चैत, पर्वत – ऊर्जा नदीका रूपमा परिचित मोदीखोलासहित पर्वतका अन्य नदीनालामा सम्पन्न भइसकेका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट ७१ मेगावाट विद्युत् उत्पादन हुँदैछ । जिल्लाका मोदीखोला र पातीखोलामा गरी पाँचवटा जलविद्युत् आयोजनाबाट कुल ७१ दशमलव ३ मेगावाट विद्युत् उत्पादन हुन लागेको    हो । आगामी दुई वर्षभित्र सक्ने गरी निर्माणाधीन र निर्माण सम्पन्न साना ठूला