Monday 20th May 2024

    गायक थापाको मर्मश्पर्शी गीत ‘दिलमा आगो’ को म्युजिक भिडियो सार्वजनिक    १५ औं प्रिज्मा डि सिने अवार्ड भव्य रुपमा सम्पन्न    चोली चौबन्दी भाग २ सार्वजनिक (भिडियो सहित)    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी

अर्थ

किसानलाई झन्डै चार करोड रुपैयाँ अनुदान

२८ बैशाख, चितवन –  चितवनमा जिल्ला कृषि विकास कार्यालय चितवनले माछापालनका लागि प्रोत्साहन दिन यसवर्ष किसानलाई झन्डै चार करोड रुपैयाँ अनुदान दिन लागिएको हो । जिल्लामा कुल १२० हेक्टर क्षेत्रफलमा माछापालन विस्तार गर्न उक्त रकम अनुदान स्वरुप दिन लागिएको कार्यालयका मत्स्य विकास अधिकृत परशुराम यादवले जानकारी दिए । विशेषगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत माछा ब्लक

१ सय हेक्टर जग्गामा धानखेती, ९५ हेक्टर बराबरको जलाशयमा माछापालन

२६ बैशाख, धनगढी – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धनगढीको कैलालीमा ब्लकका रुपमा एक सय हेक्टर जग्गामा धानखेती र ९५ हेक्टर बराबरको जलाशयमा माछापालन गर्न लागिएको छ । धानको खेती गर्न जिल्लाको साविक फूलबारी, पवेरा, रतनपुर गाविस र माछापालनका लागि  गदरिया, हसुलिया, खैलाडलगायतका गाविस छनोटमा परेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेले

झापामा स्वास्थ्य चौकीबाट प्रसूतिसहितका सेवा

२० बैशाख, झापा – बुद्धशान्ति गाउँपालिका–५ मा रहेको शान्तिनगर स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ । भवन निर्माण सम्पन्न भएसँगै मङ्गलबारदेखि स्वास्थ्य चौकीले सो भवनबाट सेवा सुरु गरेको छ । एक करोड ३० लाख २९ हजार रुपैयाँको लागतमा चारसय ९५ वर्ग मिटर क्षेत्रफलमा दुईतले भवन निर्माण गरिएको शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख दीपक सापकोटाले बताए।

सुनको भाउ मंगलबार तोलामा तीन सय रुपैयाँ सस्तो

१९ बैशाख, काठमाण्डौँ – नेपाली बजारमा सुनको भाउ मंगलबार तोलामा तीन सय रुपैयाँ सस्तिएको छ । अघिल्लो दिनको तुलनामा आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । आज नेपाली बजारमा सुनधो भाउ तोलाको ५४ हजार ४ सय रुपैयाँ छ । यस्तै, चाँदी प्रति तोला ७ सय ६० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी

कृषि वन विकास कार्यक्रम सुरु

१८ बैशाख, झापा – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा कृषि वन विकास कार्यक्रम सुरु भएको छ । कृषि बाली र वनलाई सँगसँगै अघि बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको हो । झापाको धान सुपरजोन (बनियानी, बालुबाडी, पथरिया, केचना, पाठामारी तथा पृथ्वीनगर) र अन्य दशवटा पकेट क्षेत्र कृषि वनका लागि छनोट भएका छन् । पकेट क्षेत्रमा

सुनको भाउ दुई सय रुपैयाँ

१७ बैशाख, काठमाडौं – आज सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । आइतबार तोलामा ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ शुक्रबारको भन्दा दुई सय रुपैयाँले महंगो हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाल बजार पनि प्रभावित भएको हो । केही दिन

सुनको भाउमा कमी

१४ बैशाख, काठमाण्डौ – बैशाख महिना सुरु भएसँगै बिहेको सिजन सुरु भएको मानिन्छ । यो बेला सुनको निकै खपत हुन्छ । तर खुसीको खबर, नेपाली बजारमा बिहीबार सुनको भाउमा केही कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा एक सय रुपैयाँले सस्तिएको हो । सुन प्रतितोला ५४ हजार

भन्सार छुट दिएका बस्तुबाट लाभ लिन अमेरिकाको आग्रह

८ बैशाख, काठमाडौँ – नेपालसँग भन्सार छुट दिएका बस्तुको व्यापार बढाएर लाभ लिन अमेरिकाले आग्रह गरेको छ । शुक्रबार काठमाडौँमा नेपालस्थित अमेरिकी दुतावासले एक कार्यक्रम गरी भन्सार छुट दिने अमेरिकीबाट लाभ लिन नेपाल सरकार र नेपाली व्यवसायीहरुलाई आग्रह गरेको हो । अमेरिकी सरकारले नेपालले उत्पादन गरेका सल, गलैंचा, झोला, स्कार्फ, सिरपोस, छाला तथा भ्रमण सामग्रीमा

१ सय १३ किमि सडक कालोपत्रे गर्ने काम सकियो

८ वैशाख, काठमाण्डौं – मध्यपहाडी लोकमार्गको को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । पाँचथरको चियोभञ्ज्याङबाट सुरु हुने यो राजमार्ग बैतडी झुलाघाटमा टुंगिन्छ । पूर्वदेखि पश्चिमसम्मको सबै खण्डमा ट्रयाक खोल्ने काम सकिएको सडक विभागले जनाएको छ । सम्पूर्ण सडक ४ वर्षभित्र कालोपत्रे गरिने विभागका एक अधिकारीले दाबी गरे । पश्चिम खण्डमा १४ जिल्ला पर्छन्,

वाइड बडी जहाज खरिदका लागि मन्त्रिपरिषद्ले जमानी बसिदिने

७ बैशाख, काठमाडौं  – नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको वाइड बडी जहाजका लागि मन्त्रिपरिषद् जमानी बस्ने निर्णय गरेपछि सबै बाटो खुलेको निगमले जनाएको छ । निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले एयरबस ए ३३० नामक २ वटा वाइडबडी जहाज खरिद सम्झौता गरिसकेकाले चैतको अन्तिम साता निगम र अमेरिकन कम्पनी एएआर कर्पोरेसनले नेतृत्व गरेको कन्सोर्टियमबीच दुईवटा वाइडबडीको