Saturday 27th April 2024

    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह    परिवर्तन नेपालद्धारा चेतन कार्की स्मृति पुरस्कार अर्पण    नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ    फान अवार्डको तेश्रो संस्करण असार तेश्रो साता हुदै    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक

अर्थ

अाजदेखी क्यान इन्फाेटेक

सूचना प्रविधि सम्बन्धी मेला क्यान इन्फोटेक आजबाट काठमाडौंमा सुरु भएको छ । कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान)ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको मेला ६ दिनसम्म चल्नेछ । उपप्रधान एवम् अर्थमन्त्रमन्त्री कृष्णबहादुर महराले मेला उदघाटन गर्नेछन् । क्यान मेलामा सूचना प्रविधिका क्षेत्रमा भएका पछिल्ला उत्पादन तथा सेवाबारे जानकारी लिन सकिने छ । साथै मोबाइल, कम्प्युटर, ल्यापटप तथा

सेयर काराेबार अाेरालाे लाग्दै

नेपाल स्टक एक्स्चेन्जका अनुसार केही दिनयता स्थिरजस्तो देखिएको सेयर बजार मंगलबार करिब २५ अंकले ओरालो लागेर एक हजार ४३३ बिन्दुमा आइपुगेको छ । कुल १३० कम्पनीको आठ लाख ५३ हजार ४६० कित्ता सेयर रु ३८ करोड ५७ लाख १० हजार ६७६ मूल्यमा किनबेच भएको छ । सबै समूहको सेयर ओरालो लागेपछि बजार दोहोरो अंकले घटेको

बिग सेल अब २ दिन बाँकी

काठमाडौं, ०५ माघ । नेपाली जुत्ता घरको आयोजनामा भृकुटी मण्डपमा आयोजना भईरहेको बिग सेल मेला माघ ९ गतेसम्म संचालन हुने भएको छ । मेला पौष १४ गतेदेखि शुरु भएको हो । बिग सेल मेलामा विभिन्न कम्पनीले जाडोयामलाई लक्षित गरि नयाँ डिजाइनका जुत्ताहरु समेत बिक्रि वितरणमा ल्याइएकोले पनि उपभोक्ताहरुको भिड लागेको हो । कम्पनीहरुले यस सिजनमा

अड्डा जमाएर बसेका कर्मचारीले भन्सार विगारे – अर्थमन्त्री

काठमाडौं, ६ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारका पुरै कर्मचारी फेरेर भएपनि, त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन् । “एयरपोर्ट भन्सारमा एउटै कर्मचारी बर्षौदेखि बसेको भन्ने मैले सुनेको छु । त्यो हुनुभएन ।” अर्थमन्त्री महराले भन्सार बिभागका महानिर्देशक शिशिर ढुङ्गानालाइ मन्त्रालयमै बोलाएर भने–“एउटा कर्मचारी एक बर्ष भन्दा बढी त्यहाँ राख्नु

काठमाडौंका पाँच तारे होटलमध्ये सबैभन्दा महँगो कुन?

उपत्यकामा ८ वटा ५ तारे होटल छन्। होटल एभरेष्ट भने भूकम्पपछि बन्द अवस्थामा छ। अरु ७ वटा अहिले संचालनमा छन्। विदेशी पर्यटकहरुका लागि खोलिएका यी होटलहरु पछिल्लो समय स्वदेशी पर्यटकले नै भरिभराउ हुने गरेको होटल ब्यवसायीहरुले बताए। आन्तरिक पर्यटकका कारण विभिन्न व्यवसायसँग सम्बन्धित धेरै क्षेत्र फस्टाएको नेपाल टुर्स एण्ड ट्रार्भल नाटोका महासचिव अमरबहादुर शाहीले बताए।