Wednesday 27th October 2021

    व्याक्तित्व बिकास सम्वन्धी क्लास लिदै 'मिस लिटिल नेवा' का प्रतिस्पर्धीहरु    रोजक र सुहानी बने 'मिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१'    कञ्चनजङ्गा साकोसको छैटौं वाार्षिक साधारणसभा आजबाट सुरु    पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता    गायक शिव परियारको माया विक्ने भएछ गीत चर्चासँगै ट्रेण्डिङमा नं १. मा (भिडियो सहित)

गोलभेडाले उचित भाउ नपाएर बारीमै कुहिदै

Tuesday, April 18, 2017 National Power

५ बैशाख, दिपायल – सिलगढी नगरपालिका वडा नं.७ समुहगाढ दिपायल डोटीका किसान छेदालाल डगौराको बारीमा गोलभेडाले बजार र भाउ नपाएपछि बारीमै कुहिन लागेको छ ।

 

उचित बजार भाउ नपाउदा बारीमा गोलभेडा कुहिन लागेकोे हो । मेहनेत गरे अनुसारको मूल्य नपाएपछि डगौरा निराश भएका छन् । उनले बजारमा गोलभेडा बेच्न लैजादा व्यापारीले सस्तो मूल्यमा किन्न खोज्ने बताएका छन् ।

गोलभेडाले उचित बजार नपाएपछि बारी मै कुहिने जनाएको छ ।