Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

गोलभेडाले उचित भाउ नपाएर बारीमै कुहिदै

Tuesday, April 18, 2017 National Power

५ बैशाख, दिपायल – सिलगढी नगरपालिका वडा नं.७ समुहगाढ दिपायल डोटीका किसान छेदालाल डगौराको बारीमा गोलभेडाले बजार र भाउ नपाएपछि बारीमै कुहिन लागेको छ ।

 

उचित बजार भाउ नपाउदा बारीमा गोलभेडा कुहिन लागेकोे हो । मेहनेत गरे अनुसारको मूल्य नपाएपछि डगौरा निराश भएका छन् । उनले बजारमा गोलभेडा बेच्न लैजादा व्यापारीले सस्तो मूल्यमा किन्न खोज्ने बताएका छन् ।

गोलभेडाले उचित बजार नपाएपछि बारी मै कुहिने जनाएको छ ।