Wednesday 24th September 2025

    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा    ‘जेनजी’को आन्दोलनका क्रममा मारिएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय    मलाई एकजना सचिवालयमा र चालक दिनुहोस् : अर्थमन्त्री खनाल

अर्थ

सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार

काठमाडौं । दशैँ–तिहारलाई लक्षित गर्दै नेपालकै अग्रणी सोफा तथा गृहसज्जा उत्पादन गर्ने संस्था सोफा हब काठमाडौं ले उपभोक्तालाई आकर्षित गर्ने गरी विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले सुरु गरेको ‘दशैँ–तिहार झटका अफर’ मार्फत ग्राहकले विदेश भ्रमणदेखि हात खाली नजाने विभिन्न उपहार पाउने अवसर प्राप्त गर्नेछन्। कम्पनीका अनुसार यस अफरमा सहभागी हुने ग्राहकका लागि विभिन्न आकर्षण

बनेपामै अब अन्तर्राष्ट्रिय ब्राण्डका निर्माण सामग्री: ४ करोडको लगानीमा मार्वल प्यालेस सुरु

बनेपा — काभ्रेको निर्माण व्यवसायमा एक नयाँ आयाम थपिएको छ। बनेपा नगरपालिका–७, उग्रचण्डीस्थित पेट्रोल पम्पको पछाडि रहेको बनेपा मार्वल प्यालेस प्रा.लि. आजबाट औपचारिक रूपमा सेवा प्रारम्भ गरेको छ। नगर प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रममा रिबन काट्दै शुभारम्भ गरिएको हो। नगर प्रमुख शाक्यले कार्यक्रममा शुभकामना व्यक्त गर्दै भने, “गुणस्तरीय सामाग्री स्थानीय बजारमै सहज

गायिका मञ्जु थापाद्वारा ‘सौम्या कलेक्सन’को शुभारम्भ

काठमाडौं- गायिका मञ्जु थापाले ‘सौम्या कलेक्सन’को उद्घाटन गर्नुभएको छ । डिल्लीबजार पिपलबोट घट्टेकुलो मार्गमा रहेको ‘सौम्या कलेक्सन’को गायिका थापाले सोमबार एक विशेष कार्यक्रमबीच रिवन काटेर उद्घाटन गर्नुभएको हो । सञ्चारकर्मीद्वय गीता अधिकारी र रिना श्रेष्ठले सञ्चालनमा ल्याएको यो कलेक्सन सेन्टरमा महिलाहरूका लागि गुणस्तरीय फेन्सी सामान सुपथ मूल्यमा बिक्रीका लागि राखिएको छ । सञ्चारक्षेत्रमा ख्याति कमाएका

साल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित

काठमाडौं – नेपाल व्यवस्थापन संघ (म्यान)ले वर्ष २०२४ का लागि प्रदान गर्ने ‘म्यानेजर अफ द इयर’ अवार्डबाट साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ सम्मानित हुनुभएको छ। संघको ४४औं वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनका अवसरमा उहाँलाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो।साल्ट ट्रेडिङको वित्तीय सुदृढता, बजार विस्तार, तथा सामाजिक कल्याणका क्षेत्रमा

‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ। उहाँले नेपाली उत्पादक तथा किसानहरूले उत्पादन गरेका ब्रान्डहरूको प्रवर्द्धनमा यस्ता एक्स्पोहरू प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्नुभयो। भृकुटिमण्डपमा जारी आठौं संस्करणको ५ दिने चेम्बर एक्स्पो अवलोकन गर्ने क्रममा मन्त्री भण्डारीले नेपाल सरकार र

बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा

बिर्तामोड । नेपाल कै नं एक सोफा उत्पादक तथा वितरण गर्ने सोफा कम्पनी ‘सोफा हब काठमाडौँले’ आफ्नो आठौँ शाखाको रुपमा बिर्तामोडमा सञ्चालनमा ल्याएको छ।  उक्त नयाँ शाखाको उद्घाटन भव्यताका साथ नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईले गरेका हुन्। बिर्तामोड शाखासँगै पूर्वमा कम्पनीले उच्चस्तरीय सेवा प्रदान गर्ने र उपभोक्ताको आवश्यकता पूरा गर्ने अपेक्षा छ। सोफा हब

घिमिरेको अध्यक्षतामा डेरी एसोसिएसन बागमती प्रदेशको नयाँ कार्यसमिति चयन, संचारकर्मी ओझासहित सम्मानित

काठमाडौं – नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरेको अध्यक्षतामा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य रामभक्त दाहाल, संस्थापक सदस्य राजन प्रसाद दाहाल,

नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना

नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन, र आर्थिक सम्बन्धलाई सुदृढ गर्दै सहकार्य र समझदारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना गरिएको छ। सामाजिक सेवा मूलक गैर-नाफामूलक संस्थाका रूपमा दर्ता गरिएको यस चेम्बरले व्यापार, कृषि, उद्योग, र पर्यटनका क्षेत्रमा तथ्यांक तथा जानकारी संकलन गरी दुवै देशको विकासमा योगदान पुर्याउने उदेश्य लिएको

रोटर्याक्ट क्लब अफ त्रिपुरेश्वर र सिटिजन्स क्यापिटल लिमिटेडद्वारा वित्तीय साक्षरता तथा शेयर बजार सचेतना गोष्ठी आयोजना

काठमाण्डौं । रोटर्याक्ट क्लब अफ त्रिपुरेश्वरले सिटिजन्स क्यापिटल लिमिटेडसँगको सहकार्यमा हालै एपेक्स कलेज अफ म्यानेजमेन्टमा वित्तीय साक्षरता र सेयर बजार सचेतनासम्बन्धी गोष्ठी आयोजना गरेको छ । विद्यार्थी, युवा व्यवसायी र लगानीकर्ताहरूसहित कुल ५५ जनाको सहभागीता माझ गत शनिबार उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रम माझ विज्ञद्धय प्रजेश सागर र अनन्त पुरीले प्रशिक्षण दिएका थिए

सोफा हब काठमाडौको बम्पर लक्की ड्रको युरोप टुर प्याकेज विजेता घोषणा

काठमाडौं । सोफा हब काठमाडौले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘ उत्सवको बहार हरेकलाई उपहार धमाकेदार अफर योजनाको विजेताहरुको घोषणा भएको छ । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत कम्पनीले बिहीबार एक कार्यक्रम समेत आयोजना गरी आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरि ३ जनालाई युरोप (बाकु) टुर प्याकेज पुरस्कार विजेताको घोषणा गरेको