Tuesday 4th May 2021

    बदमास गायक चिरञ्जिवी भण्डारी फेरी हरामी बने (भिडियो सहित)    बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको अर्को सात बुँदे निर्देशन    कैलालीमा दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ    संक्रमितलाई बेड दिन सकिँदैन भन्दै सरकारले उठायो हात    काभ्रे र भक्तपुरको नाका साँगामा उपत्यका प्रवेश गर्ने सवारी साधनमा कडाइ

सुनको भाउ प्रतितोला ५५ हजार

Wednesday, April 5, 2017 National Power


२३ चैत, काठमाडौं –आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ५४ हजार ९ सय रुपैयाँमाबाट एक सय रुपैयाँ बढेर ५५ हजार रुपैयाँ पुगेको छ । मंगलबार  प्रतितोलो ५४ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो

त्यस्तै आज चाँदीको  मुल्यमा भने कुनै परिवर्तन आएको छैन ।  मंगलबार चाँदी प्रतितोला ८ सय ५ रुपैयाँबाट १० रुपैयाँ वढेर प्रतितोला ८ सय १५ रुपैयाँमा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको भाउमा उत्तरचढाव देखिएको छ ।